प्रधानमन्त्रीद्वारा भूकम्पमा दिवङ्गत भएकालाई श्रद्धाञ्जलि
गत वर्ष वैशाख १२ गतेको विनासकारी भूकम्पमा परी दिवङ्गत भएका नेपालीहरुप्रति आज राष्ट्रले श्रद्धाञ्जलि अर्पण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प गएको एक वर्ष पूरा भएको सम्झनामा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जलि अर्पण गरे ।
प्रधानमन्त्री ओलीले आज बिहान सुन्धारास्थित धरह...बाँकी
