२० श्रावण, २०७५ |
एजेन्सी
भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोलाई लक्षित गरेर शनिबार ड्रोन आक्रमण भएको छ । सेनाले आयोजना गरेको परेड कार्यक्रममा मन्तव्य व्यक्त गरिरहेको समयमा उनलाई लक्षित गर्दै आक्रमण भएको थियो ।
उक्त आक्रमणबाट राष्ट्रपति जोगिएको र आक्रमणमा परी सात जना सैन्य अधिकारीहरु घाइते भएको सरकारले जनाएको छ ...बाँकी
१९ श्रावण, २०७५ |
एजेन्सी
पाकिस्तानको उत्तरी गिल्गीत बालटिस्तान क्षेत्रका १२ वटा विद्यालयमाथि एकै रात आक्रमण भएको छ ।
अज्ञात आक्रमणकारीहरुले विद्यालयहरुमा बिहीबार हिंसात्मक हमला गरेपछि स्थानीयवासी त्रसित भएका छन् ।
तुलनात्मक रुपमा अन्य क्षेत्रभन्दा शान्त मानिने बाल्टिस्तानमा अहिले अतिवादीहरुको गतिविधि बढेको अधिकारीहरूल...बाँकी
१९ श्रावण, २०७५ |
एजेन्सी
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसका उच्च आर्थिक सल्लाहाकारले 'ट्रम्पलाई कमजोर नआँक्न' चीनलाई चेतावनी दिएका छन् ।
नयाँ व्यापार कर सम्बन्धकम चीनले अमेरिकालाई दिएको चुनौतीको जवाफ दिँदै ह्वाइटहाउसका सल्लाहकारले शुक्रबार 'अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कमजोर मूल्याङ्कन नगर्न’ चे...बाँकी
१८ श्रावण, २०७५ |
एजेन्सी ।
इन्डोनेसियाको पूर्वी भागमा अवस्थित मालुकु प्रान्तमा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । र, भूकम्पका कारण सुनामी आउने खतरा नरहेको इन्डोनेसियाको मौसम विज्ञान विभागले स्पष्ट पारेको छ ।
भूकम्पबाट कुनै पनि किसिमको जिउधनको क्षति भएको विवरण हालसम्म प्राप्त नभएको राष्ट्रिय विपद् व्यवस्...बाँकी
१७ श्रावण, २०७५ |
एजेन्सी ।
मङ्गोलियाका प्रधानमन्त्री उख्ना खुरेल्सुखले घरबारविहीनका लागि थप कल्याणकारी व्यवस्था गर्न निर्देशन दिएका छन् ।
कल्याणकारी व्यवस्था र कानुनी व्यवस्थामा सुधार गर्न गठन गरिएको कार्यदललाई घरबारविहीनका लागि विषेश व्यवस्था गर्न प्रधानमन्त्रीले निर्देशन दिएको सरकारी अधिकारीहरूले बुधबार जनाएका ...बाँकी
१६ श्रावण, २०७५ |
एजेन्सी ।
आन्तरिक द्वन्द्वका कारण विस्थापित करिव २३ हजार निकारागुवाली नागरिक शरण खोज्दै छिमेकी मुलुक कोस्टारिका पुगेको शरणार्थी मामिला हेर्ने संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ ।
निकारागुवाका राष्ट्रपति डेनियल ओर्टेगाको शासनविरुद्ध तीन महिनादेखि आन्दोलन चलिरहेको छ । आन्दोलनमा सुरक्षाकर्मी तथा ...बाँकी
१६ श्रावण, २०७५ |
एजेन्सी ।
उत्तर कोरियाले नयाँ लामो दूरीसम्म प्रहार गर्न सक्ने ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरिरहेको अमेरिकी गुप्तचर निकायहरुले दाबी गरेका छन् ।
अमेरिकी अखबार वासिङ्टन पोस्टले अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै भूउपग्रहबाट हालैका साताहरुमा खिंचिएका तस्बिरहरुका आधारमा उक्त नयाँ तथ्य बाहिर आएक...बाँकी
१५ श्रावण, २०७५ |
एजेन्सी ।
कम्बोडियामा हालै भएको निर्वाचनमा विश्वसनीयताको अभाव भएको युरोपेली संघ (ईयू) ले जनाएको छ । ईयूले सोमबार अहिलेका शासकको प्रभावमा निर्वाचनप्रतिको विश्वसनीयतामा कमी देखिएको र नागरिकको चाहना समेत प्रकट नभएको जनाएको हो ।
२९ जुलाईमा (आइतबार) भएको निर्वाचनमा सामान्य प्रक्रिया समेत पूरा नगरिएको ...बाँकी
१३ श्रावण, २०७५ |
एजेन्सी ।
इन्डोनेसियाको पर्यटकीय टापु लोमबोकमा आइतबार बिहान भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान ७ बजे आएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी १० जनाको ज्यान गएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन् ।
मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । अर्को पर्यटकीय टापु बालीबाट ४० किलोमिट...बाँकी
१३ श्रावण, २०७५ |
एजेन्सी/बीबीसी ।
अमेरिकाको उत्तरी क्षेत्र क्यालिफोर्नियाको जंगलमा भएको भीषण आगलागीमा परी १ वृद्धा र २ बालबालिकासहित ५ जनाको मृत्यु भएको छ भने १७ जना हराइरहेका छन् ।
शक्तिशाली हावा–हुरीले डढेलो फैलिरहँदा त्यहाँबाट झन्डै ४० हजार मानिसलाई अन्यत्र सारिएको छ । ज्यान गुमाएका ५ मध्ये बालबालिका र उनीहरुकी जिजु ...बाँकी