२१ जेष्ठ, २०७५ |
बीबीसी/एजेन्सी
भारतीय विदेशमन्त्री सुष्मा स्वराज ब्रिक्स देशको सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका पुगेकी छन् । स्वराजले दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसासँग भेट गरेकी छन् ।
यसैबीच, शनिबार दक्षिण अफ्रिकाको यात्राको क्रममा सुष्मा चढेको विमान १४ मिनेटसम्म सम्पर्कमा नरहेपछि स्थिति तनावग्रस्त भएको ब...बाँकी
१० जेष्ठ, २०७५ |
एजेन्सी
इराकको राजधानी बग्दादस्थित एक क्याफेमा अज्ञात व्यक्तिले बम हानेर खाना खाइरहेका चार व्यक्तिको हत्या गरेका छन् । आत्मघाती बम आक्रमणमा परी अरु पनि कयौँ व्यक्तिलाई घाइते बनाइएको छ ।
मुस्लिम राष्ट्रहरुमा हाल महिनाभरि नै रमाजान ब्रत चलिरहेको छ । एक महिनासम्म चल्ने ब्रतका क्रममा पनि दैनिकजसो ह...बाँकी
८ जेष्ठ, २०७५ |
बीबीसी/एजेन्सी
अमेरिकाले इरानामाथि ‘इतिहासकै सबैभन्दा कडा प्रतिबन्ध’ लगाउने त्यहाँका विदेशमन्त्रीले बताएका छन् ।
वासिङ्टनमा माइक पोम्पियोले नयाँ नीतिबारे जानकारी दिँदै कडा प्रतिबन्धपश्चात् इरान ‘आफ्नो अर्थव्यवस्थालाई जिउँदो राख्नका लागि संघर्ष’ गरिरहेको देख्न सकिने बताए । उनले भने– ‘इरानको आक्रामक व्य...बाँकी
५ जेष्ठ, २०७५ |
एजेन्सी
ल्याटिन अमेरिकी मुलुक क्युबाको हवाना अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको एउटा विमान दुर्घटनामा सय जनाभन्दा बढी मानिसको मृत्यु भएको छ ।
तीन जना मात्रै बाँच्न सफल भएका छन् र उनीहरू समेत गम्भीर घाइते छन् । बोइङ ७३७ विमान क्युबाको उत्तरी सहर ओल्गिनतर्फ गइरहेको थियो ।
प्रत्यक्षदर्शीहरूका...बाँकी
२४ बैशाख, २०७५ |
एजेन्सी
भारतको झरखण्ड राज्यकी एक किशोरीलाई सामूहिक बलात्कारपछि जिउँदै जलाएर हत्या गरिएको छ ।
आफ्नी छोरीको बलात्कार भएको भन्दै बाबु–आमाले गाउँका अग्रजसमक्ष गुनासो गरेपछि ती किशोरीलाई जनलाइएको प्रहरीलई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
किशोरीको सामूहिक बलात्कारपछि हत्यामा संलग्न मुख्य संदिग्ध सहित १४ जना...बाँकी
२० बैशाख, २०७५ |
एजेन्सी
बुधबार भारतको राजस्थान र उत्तर प्रदेशमा आएको आँधीले निकै नोक्सानी पुर्याएको छ । पछिल्लो २४ घन्टामा राजस्थानमा ३६ जना र उत्तर प्रदेशमा ४५ जनाको मृत्यु भएको छ ।
आँधीका कारण १ सय ४० भन्दा बढी मानिसहरु घाइते भएका छन् । आँधी २० किमी प्रतिघन्टाको गतिमा आएको थियो । आँधीको कारण कयाैं रुख र बिज...बाँकी
१८ बैशाख, २०७५ |
एजेन्सी
बम विस्फोटका दुई घटनामा फ्रान्सेली समाचार संस्था एएफपीका फोटोग्राफर साह मराईसहित ८ पत्रकार समेत कम्तिमा २५ जना मारिएका छन् ।
साेमबार अफगानिस्तानमा भएका यी आक्रमणका क्रममा आक्रमणकारीले पहिलो विस्फोट मोटरसाइकलमा गराएका छन् । १५ मिनेटपछि धेरै पत्रकारहरु समेत भएको ठाउँमा अर्को विस्फोट गराइए...बाँकी
१० बैशाख, २०७५ |
एजेन्सी
अमेरिकी राज्य टेनेसीको न्यासभिल सहरको बाहिरी इलाकास्थित एक रेस्टुरेन्टमा नग्न बन्दुकधारीले गोलीबारी गर्दा चारको मृत्यु भएको छ ।
हमलाकारी स्थानीय समयानुसार बिहान ३ बजेर २५ मिनेटमा न्यासभिलको दक्षिण–पूर्वी उपनगर एनिटोचको व्याफले हाउसमा छिरेर सेमी अटोमेटिक राइफलद्वारा गोलीबारी सुरु गरेको बीबीसीले जन...बाँकी
७ बैशाख, २०७५ |
एजेन्सी
भारतीय प्रधान न्यायाधीश दीपक मिश्रविरुद्ध भारतको माथिल्लो सदन राज्यसभामा महाभियोगको प्रस्ताव दर्ता भएको छ । कंग्रेस पार्टीको नेतृत्वमा सात वटा विपक्षी दलहरुले सामूहिक रुपमा उपराष्ट्रपति एवं राज्यसभाका अध्यक्ष वेन्कैया नायडूलाई प्रस्ताव बुझाएका हुन् ।
महाभियोग प्रस्ताव दर्ता गराएसँगै गरिएको पत्रका...बाँकी
५ बैशाख, २०७५ |
नयाँदिल्ली, ५ वैशाख ।
वैवाहिक समारोहका लागि जाँदै गरेका व्यक्तिहरु चढेको मिनी ट्रक दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
भारतमा मध्ये प्रदेशमा पर्ने नदीमा पुलबाट मिनी ट्रक तल खसेर दुर्घटना भएको प्रहरी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । मध्य प्रदेशको राजधानी भूपालबाट ५ सय ७३ किलोमिटर टा...बाँकी