९ असार, २०७५ |
न्युजकोसेली संवाददाता
राष्ट्रिय परीक्षा बोर्डले २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ । नियमिततर्फ ४ लाख ६३ हजार ६ सय ८९ र प्राविधिकतर्फ ८ हजार ७ सय ३४ जना परीक्षार्थी सहभागी परीक्षको नतिजा शनिबार साँझ प्रकाशित भएको हो ।
यस्तो छ यसपालिको रिजल्टको समग्र विवरण–
...बाँकी
९ असार, २०७५ |
न्युजकोसेली संवाददाता
०७४ को माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शनिबार) सार्वजनिक हुने भएको छ । चैतमा सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गर्न परीक्षा नियन्त्रण कार्यालयले दिउँसो ३ बजे बैठक बोलाएको छ ।
सबै तयारी पूरा भएकाले दिउँसो नतिजा सार्वजनिक गर्न लागिएको जानकारी परीक्षा नियन्त्रक अम्बिकाप्रसाद ...बाँकी
१४ बैशाख, २०७५ |
काठमाडौं, १४ वैशाख ।
शुक्रबारदेखि कक्षा १२ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसी) देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षा बिहान ७ बजेदेखि देशभरका १ हजार ५१ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सुरु भएको परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिएका छन् ।
कक्षा १२ काे परीक्षा वैश...बाँकी
१४ चैत्र, २०७४ |
न्युजकोसेली संवाददाता
आधुनिक युगअनुकूल शिक्षामा नयाँपनसहित सिप, संस्कार एवम् व्यावसायिक र वैज्ञानिक प्रविधिमा आधारित शिक्षा प्रदान गर्ने उद्देश्यले पहिलो पटक काठमाडौं उपत्यकाबाहिर झापाको दमकमा सप्तश्री एकेडेमी सञ्चालनमा आउँदैछ ।
आउँदो शैक्षिक सत्र, २०७५ देखि कक्षा सञ्चालनको तयारीमा रहेको सप्तश्री एकेडेमीलार्इ त्यस क्ष...बाँकी
८ चैत्र, २०७४ |
न्युजकोसेली संवाददाता
बिहीबारदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । ४ लाख ८५ हजार ५ सय ८६ विद्यार्थी सहभागी भएको एसईई परीक्षा चैत २० गतेसम्म चल्नेछ ।
नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ जनाले परीक्षा दिँदैछन् । बिहान ८ बजेदेखि सुरु भएको परीक्षामा पहिलो दिन अनिवार्य अंग्रेज...बाँकी
२९ माघ, २०७४ |
चरिकोट, २९ माघ ।
वि.सं. २०४० मा स्वीस सरकारले स्थापना गरेको जिरी प्राविधिक शिक्षालयको भौतिक संरचना पुनः स्वीस सरकारले नै पुनर्निर्माण थालेको छ ।
भूकम्पपछि ५० वटाभन्दा बढी भवन ध्वस्त भएको जिरी प्राविधिक शिक्षालयका आठ वटा भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भूकम्पले शिक्षालयको भौतिक संरचना ध्वस्त बनाएसँगै टहर...बाँकी
१९ माघ, २०७४ |
बैतडी, १९ माघ ।
नगरपालिकासँग बजेट अपुग भएकाले बैतडीको दशरथचन्द नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले तीन महिनादेखि तलब पाएका छैनन् ।
नगरपालिकाले दोस्रो चौमासिकको बजेट निकासा नगर्दा शिक्षकले तलब नपाएका हुन् । उनीहरुले समयमै तलब उपलब्ध गराइदिन नगरपालिकासँग माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
...बाँकी
१० माघ, २०७४ |
गीता कुँवर
अछामको साँफेबगर नगरपालिका– ३, डिक्रेनीको मष्टामाडाैंं प्राथमिक विद्यालयमा पछाडिपट्टि मष्टा देवताको मन्दिर छ । ५० जना अध्ययनरत विद्यालयमा दुई शिक्षिका र दुई शिक्षक छन् । छाउ भएका बेला शिक्षिका महिनाको चार दिन विद्यालय जाँदैनन् । एक महिनामा विद्यालयको ४ दिनको पढाइ छुट्ने गर्छ ।
विद्यालय नजिकै रहेको...बाँकी
१ माघ, २०७४ |
प्रकाश सिलवाल
उच्चस्तरीय शिक्षा आयोगले कूटनीतिक नियोगका र विदेशी सम्बन्धनका विद्यालयलाई नियमन र व्यवस्थित गर्न स्पष्ट नीति नदेखिएका कारण त्यस्ता विद्यालयलाई क्रमशः बन्द गराउन प्रस्ताव गरेको छ ।
जथाभावी रुपमा खोलिएका त्यस्ता विद्यालयलाई थप नियमन गरी क्रमशः बन्द गराउन आयोगले प्रारम्भिक सिफारिस गरेको छ । आयोग...बाँकी
२९ पुष, २०७४ |
भक्तपुर, २९ पुस ।
राष्ट्रिय परीक्षा बोर्डले शनिबार साँझ कक्षा ११ को नियमित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
परीक्षामा ३ लाख ४७ हजार ७ सय ४८ विद्यार्थी सहभागी भएका बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए । बोर्डले पहिलो पटक ग्रेडिङ प्रणालीमा नतिजा सार्वजनिक गरेको उनले जानकारी दिए ।
असारमा भएको उक...बाँकी