newskoseli.Com

बीएस्सी एजीको भर्नामा लफडा : त्रुटि नसच्याए कडा संघर्ष– क्रान्तिकारी

त्रिविले हालै लिएको कृषि तथा पशुविज्ञान अध्ययन संस्थानको प्रवेश परिक्षा र भर्ना प्रक्रिया अपारदर्शी र त्रुटिपूर्ण भएको भन्दै अखिल क्रान्तिकारीले त्यसलाई तत्काल सच्याउन माग गरेको छ । पूर्व नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले मंगलबार उपकूलपतिलाई ...बाँकी

अब शिक्षकलाई राजनीति गर्न पूर्ण रूपमै प्रतिबन्ध !

शिक्षकहरुले अब राजनीति गर्न नपाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित २४ सदस्यीय उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारी प्रधानमन्त्रीलाई बुझाउन लागेको अन्तिम प्रतिवेदनमा यस्तो प्रावधान राखिएको समाचार स्रोतले जनाएको छ । धेरैजसो शिक्षक कुनै न...बाँकी

० विद्यार्थी, ८ प्राध्यापक : त्रिभुवन विश्वविद्यालयको इतिहास विभाग !

नेपालको जेठो, ऐतिहासिक र विश्व र्‍यांकिङमा समेत अगाडि नै रहेको त्रिभुवन विश्वविद्यालयलाई काठमा धमिरा लागे झैं भित्रभित्रै खोक्रो, कमजोर र धराशायी पार्दै लगिएको छ । तीव्र राजनीतीकरण, आर्थिक भ्रष्टाचार र चौतर्फी अव्यवस्थाका कारण त्रिविका विभिन्न क्षेत्रका प्रसंगहरु हाँसो उठ्दो किस्सा झैं बन्न थालेक...बाँकी

शिक्षकका पार्टीगत संघ–संगठन खारेज हुँदैछन् ?

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सामुदायिक विद्यालयका शिक्षकहरूलाई पेशागत रुपमा जिम्मेवार बनाउन शिक्षकका दलीय संगठन खारेजीको प्रस्ताव गरेको छ । शिक्षामा अति राजनीतीकरणले गुणस्तरमा गम्भीर रुपले नकारात्मक असर परेको ठहरसहित आयोगले कुनै पनि विद्यालय शिक्षकले कुनै पनि राजनीतिक दलको पार्टी सदस्यता लि...बाँकी

मुख्यमन्त्री पोखरेलले १० कक्षामा पसेर के पढाए ९० मिनेट ?

बिहानको १० बजेको थियो । अन्य दिनजस्तै सोमबार पनि तुलसीपुर उपमहानगरपालिका– ७ स्थित मावि कालाखोलाका विद्यार्थी प्रार्थना गरिरहेका थिए । ठीक त्यसैबेला प्रदेश– ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेशसभा सदस्य उत्तरकुमार वली, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलगायतका अतिथि ग्वारग्वार्ती छि...बाँकी

निजी स्कुलमाथि अंकुश लगाउने सरकारको तयारी

सरकारले निजी विद्यालयलाई अंकुश लगाउन नयाँ विकल्प अघि सारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदद्वारा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार गरेको प्रतिवेदनमा निजी विद्यालयसँग सम्बन्धित आधा दर्जनभन्दा बढी विषयमा अंकुश लगाउने व्यवस्था गरिएको छ । निजी विद्यालयको छाता संगठन प्याब्सन र एनप्या...बाँकी

कक्षा–कक्षामै पुगे सांसद, दंग परे विद्यार्थी !

बर्दियाको बासगढी नगरपालिका– ७, लक्षमनस्थित पूर्णहीरा माविमा सोमबार साढे १० बजे संघीय सांसद सञ्जय गौतम एक्कासि झुल्किए । उनी आएको देखेर विद्यार्थीसँगै प्रधानाध्यापक गोपाल सुवेदी पनि अचम्मित भए । विद्यालयको शैक्षिकस्तर कसरी उकास्न सकिन्छ भन्ने विषयमा शिक्षकहरुसँग सुझाव लिइसकेपछि सांसद गौतमले प्रत्य...बाँकी

विद्यार्थीको भविष्यसँग जिस्कन्छन् त्रिविका कर्मचारी !

कोठा नम्बर १८ को झ्याल नजिकै आँशु पुछिरहेकी थिइन् विनिता बस्नेत । ट्रान्स्क्रिप्ट माग्दा उल्टै झपारेपछि उनको चित्त दुख्यो । आँसु बग्यो कार्यालय परिसरभित्रै । रिसाउँदै कर्मचारीले भन्दै थिए– ‘किन बारम्बर आइरहनुहुन्छ ? यहाँ कराएर मात्रै हुन्छ ?’ आफूभन्दा एक हप्तापछि बुझाएको साथीले ट्रान्स्क्रिप्ट पा...बाँकी

इन्जिनियरिङकी उत्कृष्ट छात्रा पुरस्कृत

इन्जिनियरिङ अध्ययन संस्थानका पूर्वडिन तथा वरिष्ठ इन्जिनियर बाबुराम भट्टराईको सोमबार नवौं स्मृति दिवस मनाइयो । इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकको डिन कार्यालयस्थित बाबुराम भट्टराई स्मृति सभाकक्षमा आयोजित स्मृति दिवसका अवसरमा २०७५ को इन्जिनियरिङ प्रवेश परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट भएकी रश्म...बाँकी

सम्बन्धनको विरोधमा त्रिविमा नेविसंघको तालाबन्दी

विभिन्न कलेजहरुलाई नयाँ विषयमा सम्बन्धन दिइएको विरोधमा नेविसंघले त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कक्षमा तालाबन्दी गरेको छ । कीर्तिपुरस्थित उपकुलपति, शिक्षाध्यक्ष र योजना निर्देशनालयका प्रमुखहरुको कार्यकक्षमा नेपाल विद्यार्थी संघका विद्यार्थीले ताला लगाएका हुन् । ब्याचलर अफ कम्प्युटर एप्लिकेसन ...बाँकी