त्रि–चन्द्र क्याम्पसको स्थापना दिन नै थाहा छैन !
अनुसन्धानकर्ताहरूका लागि राजधानीस्थित प्रसिद्ध त्रि–चन्द्र बहुमुखी क्याम्पसको स्थापना मिति खोजको विषय बन्न सक्ने देखिएको छ । क्याम्पसले स्थापना दिवस मनाउने मिति र इतिहासकारहरूले उल्लेख गरेको मिति ठ्याक्कै मिल्दैन । महिना मिले पनि गते फरक पाइएको छ ।
स्थापनाकालको लिखत क्याम्पससँग छैन । इतिहासकारहरू...बाँकी







