newskoseli.Com

‘कामै नलाग्ने भए त नेपालका विश्वविद्यालय ?’

विदेश पढ्न जाने नेपाली विद्यार्थीको संख्या हरेक वर्ष बढेको तथ्यांकले देखाएको छ । विदेश अध्ययनका निम्ति शिक्षा मन्त्रालयले दिने ‘नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)’ लिनेको संख्या ८ वर्षमा करिव ५ गुणा बढेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा ६३ हजार २ सय ५९ जनाले एनओसी लिएका छन् भने २०६८/६९ मा १० हजार ३ सय २४ जनाले लिएका थिए ।

‘नेपालका विश्वविद्यालय काम नलाग्ने भए त ?’ शिक्षा मन्त्रालयका सहसचिव रामशरण सापकोटाले परामर्शदातासँग भने– ‘तपाईंहरुले जस्तोसुकै कलेज र युनिभर्सिटीमा पनि विषय अमिल्दो किसिमले समेत परामर्श दिनुहुन्छ भन्ने छ’– शिक्षाका नाममा विदेशिने परिपाटीको विकराल अवस्था बारेको यो खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर