कक्षा १२ को परीक्षा पुरानो तरिकाले नहुने : विधि पुर्याएर स्नातक पढ्न बाटो खोल्ने तयारी
गत वैशाखमा स्थगित भइको कक्षा १२ को परीक्षासम्बन्धी अन्योलको निकास छिट्टै खोज्ने तयारी भइरहेको छ । स्थगित परीक्षा कहिले र कसरी हुने भन्नेबारे टुंगो नहुँदा लाखौं विद्यार्थी अन्योलमा परेको तथा विश्वविद्यालयका स्नातक तहका सबै कक्षा प्रभावित हुने भएपछि कक्षा १२ को परीक्षाबारे अब भने छिट्टै टुंगो लगाइने भ...बाँकी






