एसईई परीक्षा, कोरोना सन्त्रास र शैक्षिक गतिविधिबारे शिक्षामन्त्रीकाे विशेष अपिल (पूर्णपाठसहित)
बिहीबार सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) नरोक्ने स्पष्ट पार्दै अरु शैक्षिक गतिविधि स्थगित गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अपिल गरेका छन् ।
मंगलबार दुईपाने अपिल जारी जारी गर्दै मन्त्री पोखरेलले एसईई परीक्षाको सबै तयारी पूरा भएको बताएका छन् । ६ देखि १७ चैतसम्म सञ...बाँकी







