newskoseli.Com

पुस्तकालय हार्डवेयर गोदाममा परिणत भयो

 शिक्षाको ज्योति छर्न स्थापना भएको पुस्तकालय हार्डवेयर गोदाममा परिणत भयोभन्दा अचम्म मान्नुहोला तर पूर्ण साक्षर घोषणा भएको चितवनमा यस्तै भएको छ । चितवनको शिक्षित समाज बस्ने भनेर चिनिएको जिल्लासदरमुकाम भरतपुरको २४ कोठीबाट करिब २ किलोमिटर पश्चिम क्षेत्र लंकु धर्मचोकमा स्थापना भएको ‘ज्ञान ज्योति पु...बाँकी

विद्यावारिधि र उत्कृष्टता हासिल गर्नेहरू विभूषित

स्वदेश तथा विदेशबाट हालै विद्यावारिधि गर्नेहरू तथा स्नातकोत्तर एवम् स्नातकमा उत्कृष्टता हासिल गर्नेहरू नेपाल विद्याभूषण पदकबाट विभूषित भएका छन् । ३७औं राष्ट्रिय शिक्षा दिवसका अवसरमा उनीहरूलार्इ राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार विभूषणबाट सुशोभित गरेकी हुन् । राष्ट्रपतिभवन शीतलनिवासमा आयोजित...बाँकी

वैदिक विश्वविद्यालय खोल्नुपर्नेमा जोड

नेपालमा वैदिक विश्वविद्यालयको स्थापना गरिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । अक्सब्रिज कलेजद्वारा शुक्रबार यहाँ आयोजित अन्तक्र्रियामा अधिकांश सहभागीले अन्य विश्वविद्यालय जस्तै वैदिक विश्वविद्यालयको महत्व रहेको बताएका थिए। वेदव्यासको जन्म नेपालको तनहुँस्थित दमौलीमा भएको जनविश्वास अनुसार सोही ...बाँकी

‘न्यु सम्भावना’ मासिक सुरु

झापाको दमकबाट ‘न्यु सम्भावना’ मासिक पत्रिकाको प्रकाशन सुरु गरिएको छ । पत्रिकाको स्थानीयवासी गायिका कविता शिवाकोटीले शुक्रबार सार्वजनिक गर्दै गायिका शिवाकोटीले मिडिया सधैँ निष्पक्ष हुनुपर्ने सुझाव दिए। कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बू, साहित्यकार...बाँकी

अलगअलग भवन काे व्यवस्था त्रिवि पदाधिकारीलाई

 त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र अन्य पदाधिकारका अलगअलग भवन बन्ने भएका छन् । गत वर्षको विनाशकारी भूकम्पबाट कीर्तिपुरपस्थित उपकुलपतिको कार्यालय क्षतिग्रस्त भएपछि स्मृति भवन नजिकै उपकुलपतिको कार्यालय निर्माण प्रारम्भ भएको छ । यसअघि उपकुलपतिको कार्यालय रहेको भवनामा शिक्षाध्...बाँकी

निःशुल्क अकुपञ्चर शिविर सम्पन्न

 मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित कोरिया–नेपाल मैत्री अस्पतालमा सञ्चालित ३ दिने वृहत अकुपञ्चरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर शुकबार सम्पन्न भएको छ । कोरिया–नेपाल मैत्री अस्पताल र मोज् कोरियन मेडिसिन क्लिनिकले संयुक्तरुपमा आयोजना गरेको शिविरमा ३३५ जनाको अकुपञ्चरसम्बन्धी स्वास्थ्य जाँच गरेक...बाँकी

विद्यालय बगाएपछि खुला आकासमा पढाइ

यहाँको लहँ–४ पिपलचौरस्थित जनता प्राथमिक विद्यालयका विद्यार्थी खुला आकासमा पढाइ गर्न बाध्य छन् । गत असार दोस्रो साता आएको बाढी पहिरोले विद्यालय भवन बगाउँदा विद्यार्थी खुला आकासमा पढ्न बाध्य भएका हुन् । बाढीले विद्यालयका दुई भवन, चर्पी, खानेपानी ट्याङ्की बगाएपछि खुला आकासमा पढाउनु परेको प्रधानाध...बाँकी

शैक्षिक विकृति रोक्न केन्द्रीत हुनेँछु : खड्का

यही साउन २३ गतेबाट सुरु हुन लागेको नेपाल विद्यार्थी संघको ११औँ महाधिवेशनको चहलपहल बढ्नुको साथै महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको नेविसंघले बताएकोछ । महाधिवेशनमा करीब ३४ सय प्रतिनिधि सभागी नेवि संघले जनाएकोछ । पार्टी सभापति शेरबहादुर देउवाले साउन २३ गते दिउसो १ बजे भृकुटीमण्डपमा उद्घाटन गर्ने क...बाँकी

‘सरकारीमा तलब खाने, छोराछोरी निजीमा पढाउँने ?’

अखिल (क्रान्तिकारी) पाल्पाका अध्यक्ष राजकुमार पन्थीले सरकारी विद्यालयमा पढाउने र सरकारी तलब खाने शिक्षक–कर्मचारीले आफ्नै छोराछोरी सरकारी विद्यालयमा नपढाउँदा सरकारी विद्यालयको गुणस्तर खस्कँदै गएको बताएका छन् । सरकारी शिक्षक–कर्मचारीले निजी विद्यालयमा लगानी नरोकेसम्म शिक्षाको सम्मान हुन नसक्ने पन्थ...बाँकी

अमेरिकन राजदुतावासले दिदै ४३ शिक्षकलाई तालिम

अमेरिकन राजदुतावास र नेल्टा केन्द्रको सहकार्यमा माध्यामिक तहका अग्रेजी विषयका शिक्षकहरुका लागि नेपालगन्जमा तालिम सुरु भएको छ । भोली सम्म चल्ने तालिममा मध्यपश्चिम र पश्चिमाञ्चल क्षेत्रका दाङ, बाँके, सुर्खेत र अर्घाखाचिका ४३ जना शिक्षकको सहभागिता रहेको छ। बिशेष गरी पाठ्यक्रम र विषय बस्तुको ज्ञान...बाँकी