२५ जेष्ठ, २०७३ |
विभिन्न विद्यालय र स्थानमा खेल मैदान निर्माणका लागि ३६ लाख रूपैयाँ सरकारी बजेट आएको छ । चालु आवका लागि युवा तथा खेलकुद मन्त्रालय मार्फत सो रकम जिल्ला भित्रिएको हो । आउँदो असार मसान्तसम्म खेल मैदान निर्माण भइसक्ने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
खेल मैदान निर्माणका लागि उत्तरगङ्गा उ...बाँकी
२३ जेष्ठ, २०७३ |
- खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने ।
- ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने ।
- कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने ।
- वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने ।
- सानैमा चोरी गर्दै हिड्ने विकाशानन्द धार्मिक गुरू बने ।
- ...बाँकी
२१ जेष्ठ, २०७३ |
बाजुरा जिल्लाका ग्रामीण बस्तीमा सञ्चालित सामुदायीक विद्यालयमा कक्षा ७ मा यस वर्ष उत्कृष्ट नम्बर ल्याई कक्षा ८ मा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सदरमुकाम मार्तडीमा बिहीबार कक्षा ८ मा अध्ययनरत १० जनालाई १ लाख रुपैयाँ छात्रवृत्ति वितरण गरिएक...बाँकी
१६ जेष्ठ, २०७३ |
नयाँ शैक्षिकसत्र सञ्चालन भएको डेढ महिना बितिसक्दा पनि विद्यार्थीले अझै पुस्तक पाउन सकेका छ्रैनन् । निजी तथा सरकारी विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेपछि चिन्तित बनेका छन् ।
सामुदायिक विद्यालयको कक्षा ६ र ७ का पुस्तक विद्यार्थीका हातमा पुग्न नसकेको शिक्षकहरु बताउँछन् । त्रिभ...बाँकी
१५ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
सरकारले तामझामका साथ सञ्चालन गरेको मुस्कानसहितको विद्यार्थी भर्ना अभियान जाजरकोटमा असफल भएको छ ।
विद्यालयमा विद्यार्थीको भर्ना दर र उपस्थिति दर बढाउने रणनीतिको रुपमा लिएको मुस्कानसहितको भर्ना अभियान शिक्षककै असहयोगका कारण असफल भएको हो ।
सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाका लागि सरकारले उर्...बाँकी
१४ जेष्ठ, २०७३ |
नवलपरासीको सुस्ताका करिब १०० नेपाली विद्यार्थी दिनहँु भारतको भूमिमा अध्ययन गर्न जान बाध्य छन् । सुस्तामा रहेको दलित प्राथमिक विद्यालयमा कक्षा ५ सम्म मात्र अध्ययन हुने भएपछि सो भन्दा माथिल्लो कक्षा अध्ययन गर्न नेपाली विद्यार्थी भारततर्फ जान बाध्य भएका छन् ।
सुस्ताका नेपाली विद्यार्थीला...बाँकी
१२ जेष्ठ, २०७३ |
राेशन दाहाल
खोटाङको खोक्सेलीबाट अध्ययन तथा रोजगारीका लागि काठमाडौँमा बसोवास गर्दै आएका युवाहरूले देउसीभैलो खेलेर सङ्कलन भएको रकमबाट स्थानीय श्री लक्ष्मी माध्यामिक विद्यालयललाई मन्टेश्वरी सामाग्री, बाल पुस्तक, खेलका सामाग्री तथा विभिन्न साहित्यिक पुस्तकहरू हस्तान्तरण गरेका छन्
युवाहरूले ४ ...बाँकी
४ जेष्ठ, २०७३ |
सूचना तथा सञ्चारमन्त्री शेरधन राईले आमसञ्चार क्षेत्रको विकास र विस्तारका हिसाबले सरकारको आगामी बजेट ‘वाहीवाही’ हुने बताएका छन्।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को पहिलो राष्ट्रिय भेलाको आज यहाँ उद्घाटन गर्र्दै उनले भन्र– “आगामी बजेटमा सञ्चार क्षेत्रका धेरै कुरा समावेश गरेर ल्याइने...बाँकी
२ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रको बजेट बढाउन आफू प्रयत्नशील रहेको बताएका छन् ।
शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालको प्रतिनिधिमण्डलले शिक्षामा कुल बजेटमा कम्तीमा २० प्रतिशत बजेट विनियोजन गर्न माग गर्दै आज दिएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री पोखरेलले आफ्नो मन्त्रालय पनि सो...बाँकी
१ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
यहाँको एक निजी विद्यालयले विपन्न परिवारमा जन्मेका प्रतिभाशाली बालक दीपेन थापालाई निःशुल्क पढाउन सुरु गरेको छ ।
म्याग्दीको ज्यामरुककोट–३ का थापालाई चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलले आवसीय सुविधासहित पठनपाठनको जिम्मा लिएको हो । सानै उमेरदेखि गायन कलामा पोख्त १३ वर्षीय थापालाई माध्यमिक तहसम्म नि...बाँकी