१ माघ, २०७४ |
काठमाडौं, १ माघ ।
पुनर्स्थापनालगायतका ११ बुँदे माग राखी आन्दोलनरत नर्सहरुले सोमबार तीन घन्टा काम छाडी विरोध जनाए ।
स्वास्थ्य मन्त्रालयको नयाँ संरचनामा छुट्टै नर्सिङ महाशाखा, लामो समय स्वयंसेविकाका रुपमा काम गराएर भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रबाट निष्काशित गरिएका नर्सको पुनर्स्थापनालगायतका माग राखी न...बाँकी
१ माघ, २०७४ |
लहान, १ माघ ।
केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहाको कर्जन्हा नगरपालिकाको एउटै वडामा एक साताभित्र चार महिलासहित पाँच जनाको मृत्यु भएको छ ।
चिसोका कारण आइतबार कर्जन्हा नगरपालिका– ६ निवासी ७१ वर्षीया अमिरतीदेवी यादवको मृत्यु भएसँगै सोही वडामा जाडोका कारण मृत्यु हुनेको संख्या पाँच जना पुगेको हो ।
यसअघ...बाँकी
१ माघ, २०७४ |
जाजरकोट, १ माघ ।
जाजरकोटका गाउँ–गाउँमा सिस्नो हानाहान गरी माघी पर्व मनाउन सुरु भएको छ ।
नलगाड नगरपालिका, वारेकोट गाउँपालिका, भेरी नगरपालिकामा सिस्नो हानाहान गरी माघी पर्व मनाइन्छ । यहाँ मामाकी छोरीलाई फूपूका छोराले सिस्नो हान्ने र साली–भिना तथा सोल्टी–सोल्टिनाबीच सिस्नु हानाहान गरेर माघी मनाउने गरिन्छ ।
सिस्...बाँकी
३० पुष, २०७४ |
काठमाडौं, ३० पुस ।
संखुवासभाको मकालु गाउँपालिका– २, हेदङ्नामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्षसहित ६ जनाको मृत्यु भएको छ ।
सदरमुकाम खाँदबारीबाट भोटखोलाको बरुण मेला भर्न जाने क्रममा बा ५ च १३०९ नम्बरको जिप दुर्घटना भएको हो । जिप सडकबाट करिव ७ सय मिटर तल अरुण नदीको बगरमा खसेको हो ।
केही अघि सम्पन्न स्थानीय तह...बाँकी
३० पुष, २०७४ |
गीता कुँवर
अत्यधिक मात्रामा मदिरा सेवन गर्ने बानीले थुप्रै अछामीको जीवन नै बर्बाद हुन थालेको छ । दुर्गम गाउँसम्म सहजै उपलब्ध हुने मदिरा सेवनका कारण कलिलै उमेरमा थुप्रैको जीवन बर्बाद हुने स्थितिमा पुगी समाज नै आक्रान्त बन्न थालेको छ ।
करिव २४ वर्षपछि २०६८ चैतदेखि मदिराको खुला बिक्रीवितरण सुरु भएको अछाममा मदि...बाँकी
३० पुष, २०७४ |
खोटाङ, ३० पुस ।
राजधानी काठमाडौंलगायत तराईका जिल्ला जाने प्रमुख मार्ग जयरामघाटमा पक्की पुल बनेपछि धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या ह्वात्तै बढेको छ ।
खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोशीमा मोटरेवल पक्की पुल बनेपछि आवतजावतमा सहज भएकाले हलेसी आउने आन्तरिक त...बाँकी
२९ पुष, २०७४ |
काठमाडौं, पुस २९ ।
आख्यानकार नयनराज पाण्डेको संस्मरणात्मक निबन्ध ‘यार’ को शनिबार राजधानीमा लोकार्पण गरियो ।
पाण्डेका साहित्यिक मित्रहरु पुरुषोत्तम सुवेदी, श्यामल, जय हमाल, राजव र शार्दूल भट्टराईले कृतिको संयुक्त रुपमा लोकार्पण गरे । जीवनयात्राका क्रममा साथीहरूसँगका रोचक र विशेष अनुभूति समेटिएको यस पुस्तकमा २५ नि...बाँकी
२९ पुष, २०७४ |
इटहरी, २९ पुस ।
इटहरी उपमहानगरपालिका– २०, तरहरा क्षेत्रस्थित काबेली होटलमा शुक्रबार राति जुवा–तास खेलिरहेको अवस्थामा ७६ हजार रूपैयाँ नगद र ४ बुङ ताससहित ६ जना रंगेहात पक्राउ परेका छन् ।
प्रहरी चौकी तरहराकाे प्रहरी टोलीले जुवा–तास खेलिरहेको अवस्थामा इटहरी– ५ का ३५ वर्षीय वीरेन सुब्बा, इटहरी– १ का ४१ वर्षीय घनश्...बाँकी
२९ पुष, २०७४ |
काठमाडौं, २९ पुस ।
ठगी गरेको अभियोगमा अटोमोबाइल्स व्यवसायी तेजकरण जैनलाई प्रहरीले पक्राउ गरेको छ ।
राजधानीको त्रिपुरेश्वरमा लामो समयदेखि ‘तेज एण्ड करण इन्टरप्राइजेज’ सञ्चालन गर्दै आएका जैन ठगीकै अभियोगमा यसअघि पनि पटक–पटक पक्राउ पर्दै र छुट्दै आएका हुन् ।
जैनलार्इ यस पटक बैंकिङ कसुरको अभियोगमा पक्राउ गरेर अनुसन्...बाँकी
२८ पुष, २०७४ |
प्रशन्न पोखरेल/रासस
सौन्दर्यकला व्यवसायी संघ गोरखाले आयोजना गरेको पहिलो मिस गोरखा ब्युटी एन्ड ब्रेनको उपाधि हासिल गरेपछि सामूहिक तस्बिर खिचाउँदै मिस गोरखा इशा शाह, फष्ट रनरअप प्रकृति श्रेष्ठ, सेकेन्ड रनरअप विष्णु घले, थर्ड रनरअप सिर्जना मगरका साथ आयोजक एवम् अतिथिहरू ।
...बाँकी