newskoseli.Com

विप्लव नेकपाका ‘जनसरकार’ प्रमुख पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नवलपरासी जिल्ला सदस्य एवं सो पार्टीसम्बद्ध जिल्ला ‘जनसरकार’ प्रमुख प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् । सुनवल नगरपालिका– १३, बडेरास्थित घरबाटै बिहीबार राति ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका प्रवक्ता प्रहरी ना...बाँकी

श्रीमान् खाडीमा, नयाँ बसपार्कस्थित होटलमा परपुरुषसहित श्रीमतीको लास

राजधानीको नयाँ बसपार्कस्थित एक हाेटलमा महिला र पुरुष मृत भेटिएका छन् । गोंगबु बसपार्कस्थित मोरङ पर्वत गेस्ट हाउसको कोठा नं. १११ मा ३७ वर्षीय यमबहादुर मगर र ३० वर्षीया सविना बजगाईं मृत भेटिएका हुन् । घटनास्थलको प्रारम्भिक मुचुल्का उठाएर अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी ...बाँकी

रवि लामिछानेकी श्रीमतीद्वारा ‘जनआस्था’ र ‘नेपाल आज’ का सम्पादक तथा प्रहरी अधिकारीविरूद्ध जाहेरी, तर दर्ता भएन

आत्महत्या गरेका पत्रकार शालिकराम सुवेदीलाई ‘आत्महत्या दुरुत्साहन’ गरेको आरोपमा प्रहरी हिरासतमा राखी अनुसन्धान भैरहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेकी श्रीमती निकिता पाैडेलले दुई सञ्चारकर्मी र एक प्रहरी अधिकृतविरुद्ध जाहेरी दर्ता गराउने प्रयास गरेकी छन् । शालिकरामको आत्महत्यासम्बन्धी भ...बाँकी

प्रदेश– ३ मा सवारी साधन अनुमतिपत्रको आवेदन खुल्दै

प्रदेश– ३ को यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाले सवारी साधन अनुमतिपत्रका लागि आवेदन खुला गर्ने भएको छ । सो अनलाइन आवेदन असोज अन्तिम साता खुला गर्ने तयारी गरिएको छ । हाल आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको सो कार्यालयले जनाएको छ । प्रदेश– ३ अन्तर्गत रहेको चितवनका २ हजार ५ सय मोटरसाइकल सावि...बाँकी

रवि लामिछानेसहित ३ जनालाई फेरि ५ दिन थुनामा राख्ने गरी म्याद थप

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई हिरासतमै राखेर अनुसन्धान गर्न फेरि पाँच दिनको म्याद थपिएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजालासले लामिछानेसहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर...बाँकी

आत्महत्या गरेका पुडासैनीले ‘झुन्डिन’ डोरी किनेको पसल फेला पर्‍यो

केहीअघि आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि डोरी किनेको पसल फेला परेको छ । क्लोज सर्किट टेलिभिजन क्यामरा (सीसीटीभी) मा रेकर्ड भएको भिडियो फुटेजको सहायताले पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि डोरी किनेको पसल पत्ता लागेको हो । पुडासैनीले नारायणगढ बसपार्कस्थित एक पसलबाट ...बाँकी

आत्महत्या गरेका शालिकरामकी श्रीमतीद्वारा रवि लामिछानेसहित ३ विरुद्द किटानी जाहेरी (भिडियाेसहित)

केही दिनअघि आत्महत्या गरेका नुवाकोटका पत्रकार शालिकरामकी श्रीमती सम्झना पुडासैनीले टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीविरूद्ध आइतबार जाहेरी दिएकी छन् । ‘आत्महत्या दुरुत्साहन’ मा लामिछाने, कँडेल र कार्कीविरूद्ध हदैसम्मको कारबाहीको माग गर्दै सम्झनाले महानगरीय प्रहरी ...बाँकी

काठमाडौंमा ‘मार्क्सवाद र एशियाली दर्शन’ सम्मेलन : १० देशका प्रतिनिधिकाे सहभागिता, २८ कार्यपत्र प्रस्तुत हुने

‘मार्क्सवाद र एशियाली दर्शन’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन राजधानीमा हुने भएको छ । दुईदिने सो सम्मेलनमा १० देशका ३ सयभन्दा बढीले सहभागिता जनाउने भएका छन् । नेपाल संस्कृत विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र मार्क्सीय गुरुकुलको आयोजनामा भदौ २ र ३ मा सम्मेलन आयोजना हुँदैछ । सम्मेलनमा न...बाँकी

स्कार्पियो दुर्घटनामा पत्रकारको मृत्यु, चालक र जनप्रतिनिधिहरुसहित ४ घाइते

लगानी सम्मेलनका सहभागी बोकेर रुपन्देहीबाट विराटनगर जाँदै गरेको पिकअप स्कारिपियो अनियन्त्रित भई दुर्घटना हुँदा शनिबार एक पत्रकारको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका– ११, बक्साहा, सप्तरीस्थित पूर्व–पश्चिम राजमार्गमा बा १६ प २२३५ नम्बरको स्कारपियो दुर्घटना हुँदा रेडियो नेपालका रुपन्देही जिल्ला संवा...बाँकी

नेकपाले टुंग्यायो कार्यविभाजन : स्कुलिङमा पोखरेल, संगठनमा गौतम, प्रचारमा नारायणकाजी

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ३३ वटा केन्द्रीय विभागको नेतृत्व टुंग्याएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दिउँसो ११ बजेदेखि बसेको सचिवालयको बैठकले विभागहरुको नेतृत्व टुंग्याएको हो । नेताहरुबीच तानातानको विषय बन्दै आएको स्कुलिङ विभागको प्रमुख ईश्वर पोखरेल नै बनेका छन् । ...बाँकी