विप्लव नेकपाका जिल्ला इन्चार्जसहित ६ कार्यकर्ता पक्राउ
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज देवीलाल पुनसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाका विभिन्न ठाउँबाट उनीहरुलाई मंगलबार पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए । पक्राउ पर्नेमा सिस्ने गाउँपालिका इन्चार्ज राजु थापा, ...बाँकी





