newskoseli.Com

के पुजा लाऊँ शिव, के पुजा लाऊँ

दिएँ अञ्जुलीले पानी, बिर्सी सागरको जल, दिएँ आरती बत्तिको, सुर्यको छवी बिर्सेर, अनि हराभरा पृथ्वीलाई बिर्सेर, एउटा बोहतामा पुष्पाञ्जलीसम्म चढाइयो, तर सद्भक्तिको गोल विश्वभन्दा विशाल छ । जल चढाऊँ भने माछाको जुठो दिप चढाऊँ भने औलाको जुठो दुध चढाऊँ भने बाछाको जुठो नैवेद चढाऊँ भने कचौरको जुठो ।...बाँकी

नाटक ‘आरोप’ मा आरोपितको वेदना

 समय र परिस्थितिले आफूले नगरेको गल्तीको सजाय भोग्न कसरी बाध्य बनाउँछ भन्ने कथा बोकेको छ, मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘आरोप’ ले । उक्त नाटकलाई जीवनका खुसी, दुःख र पीडाको सङ्गम पनि भन्न सकिन्छ । विकास जोशीको कथा, परिकल्पना र निर्देशित आरोपले कुनैपनि कुराको गहिरो विश्लेषण नगरिकन लिएका निर्णय...बाँकी

साहित्यकार दान खालिङको निधन

विक्रम सम्वत् १९८४ मा भारतको दार्जिलिङमा जन्मिएका वरिष्ठ साहित्यकार दान खालिङको ८९ वर्षको उमेरमा सोमबार साँझ सिलिगुडीमा निधन भएको हो । उनी पछिल्लो समय नसासम्बन्धी रोगबाट पीडित थिए । उनको पार्थिव शरीरलाई मंगलबार दिनभरि श्रद्धाञ्जलीका लागि सिलिगुडीमा राखिने र बुधबार जन्मथलो दार्जिलिङमा अन्त्येष्टि ...बाँकी

पद्मश्री पुरस्कार ‘चीरहरण’लाई

खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले वि. सं. २०७२ को पद्मश्री पुरस्कार नीलम कार्की निहारिकाको उपन्यास चीरहरणलाई दिने निर्णय गरेको छ। प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित भएका पुस्तकहरूमध्येबाट छानिएको कृतिलाई एकल वा संयुक्त रूपमा २०६३ सालदेखि पद्मश्री पुरस्कारले सम्मान गर्दै आएको छ। ग...बाँकी

देश तथा विदेशमा १ सय ५१ औँ मोति जयन्ति मनाईदैं

नेपाली साहित्यको गरिमा विशाल बनाउँने अनेक सर्जकमध्ये मोतिराम भट्ट अग्रपंत्तिमा आउँछन् । नेपाली गजलका पिता भनेर उपमा पाएका भट्टले संस्कृत भाषामा रहेको चर्चित कृति रामायणलाई नेपाली भाषामा उल्था गरेका थिए । वि.सं. १९२३ भदौ कुसे औँसिको दिन जन्मिएका भट्ट नेपाली गजल र श्रृंगार रसका प्रतिक पनि मानिन्छन् ।...बाँकी

बुबाको मुख हेर्ने र कुश भित्र्याउने दिन : तीर्थस्थलहरूमा भक्तजनको घुइँचो

हिन्दू धर्मावलम्बीले पूजाआजाका लागि वर्षदिनसम्म चाहिने कुश घरघरमा भित्र्याएका छन् । प्रत्येक वर्ष कुशेऔंसीका दिन पूजा गरी भित्र्याइने कुश वर्ष दिनसम्म गरिने शुभकार्य तथा पितृकार्यमा प्रयोग गरिन्छ । हिन्दू धर्मशास्त्रमा कुशलाई भगवान् विष्णुको प्रतीकका रुपका स्वीकारिएको छ । श्रीस्वस्थानीको कथाअन...बाँकी

मलार्इ माफ गरिदिनुस् ‘बुबा’

रोशन दाहाल   शहरमा छोरा छोरी पढ्ने वा जागिरको सानो बाहानामा विचरा बाबा हलो बोकेर काँध खुइल्याइरहेका छन्, घाँसदाउराको भारी बोकेर नाम्लोको पाताले तालु खोपिल्ट्यिाइ रहेछन्, पिँडीमा बसेर खुइ्या गर्दै, सानो आशाकासाथ कुरिरहन्छन् छोराले शरहबाट सम्झिन्छ, सम्झिन्न भनेर ? छोरो शहरमा ८ ...बाँकी

नयाँ वर्ष

नयाँ वर्ष तिमी उता पूर्वबाट आउनू । पूर्वदेखि पश्चिमसम्म प्रकाशजस्तै छाउनू ।। ओलाङचुङ्गोलाबाट यात्रा सुरु गर्नू । ठाउँठाउँमा हिमनदी हेरीहेरी तर्नू ।। गाउँवस्ती घुम्दै आउनू किसानहरु भेट्नू । दूध–दही–मोही खाई प्यासलाई मेट्नू ।। बाटैभरि खोलानाला कति होलान् हेर्नू । सुख्खा भूमि कति रहेछन् हृदयमा...बाँकी

अाजका मुनामदन ?

        कि त सँगै बस्न मिल्ने पारा बनाइदेऊ ! कि त संविधानमा बेग्लै धारा बनाइदेऊ !! मदन छन अरबमा मुना बस्छिन सहरमा उमेर छ आगो बल्ने दुवै बाँच्छन कहरमा काम खोज्न भोट जाने समयका हैनन् दुवै मुना पनि मदन पनि हिजोजस्ता छैनन् दुवै कि त ... परिवारको पुरानो सोच ...बाँकी

महिला सङ्घको ‘शक्तिपुञ्ज’ सार्वजनि

 नेपाल महिला सङ्घ बागलुङले ‘शक्तिपुञ्ज’ नामक तीज पर्व विशेष पुस्तक प्रकाशन गरेको छ । सङ्घका संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको २१औँ स्मृति दिवसका अवसरमा शुक्रबार सार्वजनिक गरिएको कृतिम महिलाले लेखेका अधिकांश गीति रचना पुस्तकमा समावेश गरिएको छ । प्रायः रचना महिला अधिकारसँग सम्बन्धित छन् । समाज, ...बाँकी