newskoseli.Com

श्रीमतीलाई शङ्का गरिरहनेको कथा ‘बेड नं. ९९’

थिएटर मल नाटकघरमा शुक्रबारदेखि नाटक ‘बेड नं. ९९’ सुरु भएको छ । महेशविक्रम शाहको कथालाई घनश्याम श्रेष्ठले नाटकको रुप दिएका हुन् । निर्देशक श्रेष्ठले मनोवैज्ञानिक बिम्बहरुमार्फत कथालाई दृश्यमा उतारेका छन् । नाटक मञ्चनपछि कथाकार शाहले पात्रहरुले सशरीर उभिएर हाउभाउ गर्दा आफू रोमाञ्चित भएको बताउँदै क...बाँकी

कति माया गर्छु , उनलाई भन्नु छ…..

            फूललाइ भन्नु छ , जुनलाइ भन्नु छ । कति माया गर्छु , उनलाई भन्नु छ । तेरो भाउ दिन दिनै कति बढेको ? त, यसरी नबढ , सुनलाइ भन्नु छ । कति बस्छ्स् काठमाडौँमा मात्रै । जुम्ला पनि त जान नुनलाइ भन्नु छ ।। बोलाउँछु टोलाउँछु सम्झेर उनीलाई ।...बाँकी

तिन टुक्रा

                      १ बुहारी जस्ती होस् तैँले पाल्ने हो भन्छिन आमाले बाहुनी होस् सँगै चुलो बाल्ने हो भन्छिन आमाले भोलि भोलि भन्दै बिहेका कति सारिए भाकाहरू बैशाखैमा घोर्ले खसी ढाल्ने हो भन्छिन आमाले ।।                       २ कता कता तिम्रै यादले, सताउँछ आजभोली उसको ताजमहल भि...बाँकी

लोकनाथ पुडासैनीको ‘चामल भात’ सार्वजनिक

 नेकपा(एमाले)का नेता खगराज अधिकारीले साहित्यकार लोकनाथ पुडासैनीद्वारा लिखित ‘चामल भात’ उपन्यास शनिबार सार्वजनिक गरेका छन् । नेता अधिकारीले म्याक्सिम गोर्कीले ‘आमा’ उपन्यास नलेखेका भए रुसमा क्रान्ति हुँदैनथ्यो भन्दै यतिखेर स्रष्टाले सबै सामाजिक विकृतिका विरुद्ध उभिनुपर्ने र सचेतताका साथ सिर्जना ...बाँकी

मन्त्री जोशीद्वारा गोरखकाली रबर उद्योगको निरीक्षण

उद्योगमन्त्री नवीन्द्रराज जोशीले आज गोरखाको मझुवा देउरालीस्थित गोरखकाली रबर उद्योगको निरीक्षण गरेका छन् । विगत लामो समयदेखि उद्योगबाट नियमित रुपमा टायर उत्पादन नभएको अवस्थामा मन्त्री जोशीले उद्योगको वर्तमान अवस्थाबारे जानकारी लिएका थिए। गोरखकाली रबर उद्योग सञ्चालनका लागि सरकारले गृहकार्य गरिरहेको...बाँकी

राष्ट्रकवि घिमिरे सहित ३ स्रष्टा ‘साझा सम्मान’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रकवि माधवप्रसाद घिमिरेसहित मूर्धन्य तीन स्रष्टालाई जनही २५ हजार १०१ रुपैयाँ राशिसहित ताम्रपत्रबाट सम्मानित गरियो । पुल्चोकस्थित साझा प्रकाशनमा आयोजित समारोहमा राष्ट्रकवि घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी र आख्यानकार मदनमणि दीक्षितलाई सो पुरस्कारब...बाँकी

गजल

एउटै बाटो एउटै घाट, कसरी हेर्नु म एक धड्कन दुइटा सास, कसरी फेर्नु म मुटु माथी नुन छर्कि, कति पो बाँच्थें र ? एउटा कात्रो दुइटा लास, कसरी बेर्नु म आइजो भन्छन भगवान, म संगै बसुला माया लाग्छ धर्तिको, कसरि टेर्नु म प्याला उठाइ जीन्दगिको, बाँच्नुछ अझै रुदै हिड्ला तिम्रो आत्मा, कसरी सेर्नु म ...बाँकी

गजल : नारी

          प्रेममा निष्ठा र परम्परामा श्रद्धा लाग्छ नारीलाई कुल्चिएर हिँड्ने शक्ति यिनमा छ दु:खका भारीलाई ।।   धर्म, जात र राष्ट्रमै द्वन्द्व भइरहे पनि उनले प्रेमकै भावले मिलाउँछिन् वारि र पारिलाई ।।   पूर्णिमा झैं चम्किरहन्छे  अभ...बाँकी

झमकको १३औँ कृति प्रेमिल आकास सार्वजनिक

साहित्यकार डाक्टर झमककुमारी घिमिरेको प्रकाशित १३औँ साहित्य कृति कविता सङ्ग्रह प्रेमिल आकास गृह जिल्लामा सार्वजनिक गरिएको छ । शनिबार धनकुटा सदरमुकाममा झमक घिमिरे साहित्य कला प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रेमिल आकासमा समेटिएका ४९ वटा कविताको २४ जना स्रष्टाले विभिन्न आयामबारे परिचर्चासमे...बाँकी

लुमुम्बुका कवितामा उत्पीडितको आवाज

 कवि शशि लुमुम्बुले आज आफ्नो एकल कविता वाचन गरी माक्र्सवादी चेतनालाई आत्मसात् गरेर वर्गीय भावनालाई सशक्त रुपमा प्रस्तुत गरेका छन्। जनसाहित्यिक मञ्च नेपालले आज आयोजना गरेको ‘अविरल जनसाहित्यिक यात्रा–३२’अन्तर्गत कविगोष्ठीमा लुमुम्बुले राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनको स्वर उचाल्दै अग्रगमन...बाँकी