८ चैत्र, २०७५ |
काठमाडौं, ८ चैत ।
‘सुकुम्बासी’ र ‘अव्यवस्थित बसोवास गर्ने’ का नाममा जग्गा वितरण गर्दा विगतमा विवाद आएको जान्दाजान्दै सरकारले फेरि जग्गा बाँड्ने तयारी गरेको छ ।
राजनीतिक पार्टीले विगतमा पटक–पटक सुकुम्बासीका नाममा आफ्ना कार्यकर्तालाई जग्गा बाँड्दा विवाद आएको थियो । अहिले विवाद आउन नदिन सरकारले कानुन संशोधन गरेर जग्ग...बाँकी
४ चैत्र, २०७५ |
काठमाडौं, ४ चैत ।
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको भए पनि विप्रेषण आप्रवाह (रेमिट्यान्स) भने एक महिनामै ७७ अर्बभन्दा धेरै भित्रिएको छ ।
पुनः श्रम स्वीकृति गरेर वैदेशिक रोजगारीमा जानेको संख्या बढेपछि विप्रेषण आप्रवाह बढेको हो । चालू आर्थिक वर्षको माघसम्ममा विप्रेषण आप्रवाह ५ सय १५ अर्ब ५५ करोड रुपैयाँ प...बाँकी
३ चैत्र, २०७५ |
काठमाडौं, ३ चैत ।
अबको एक वर्षभित्र नेपालमै चारपांग्रे गाडीको उत्पादन सुरु हुने भएको छ । किया र हुन्डाई गाडीका पार्टस् उत्पादन र भित्री प्रणाली जडान गर्दै आएको दक्षिण कोरियाली कम्पनी ‘मोट्रेक्स कम्पनी लिमिटेड’ ले नेपालमै चारपांग्रे गाडी उत्पादन गर्ने भएको हो ।
यसका लागि सो कम्पनीले नेपालमा १० अर्ब ५४ करोड रुपैयाँ ...बाँकी
२ चैत्र, २०७५ |
एजेन्सी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘व्यापार युद्ध’ का कारण सन् २०१८ मा करिव ७ अर्ब ८० करोड डलरले अमेरिकी अर्थतन्त्र खुम्चिएको तथ्य अध्ययनले देखाएको छ ।
प्रतिष्ठित अमेरिकी विश्वविद्यालयका अर्थशास्त्रीहरुले गरेको एक अध्ययनले लक्षित मुलुकहरुबाट अमेरिकातर्फ भएको आयातमा ३१.५ प्रतिशतले कमी आएको उल्लेख...बाँकी
३० फाल्गुन, २०७५ |
काठमाडौं, ३० फागुन ।
सिभिल ग्रुपले प्रबर्द्धधन गरेको सिभिल सेभिङ एन्ड को–अपरेटिभले ९१ प्रतिशत कर्जा आफ्नै स्वामित्वका अन्य तीन वटा व्यवसायमा लगानी गरेको पाइएको छ ।
सहकारीको आर्थिक वर्ष २०७४–७५ को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार संस्थाले ८ अर्ब १३ करोड ६७ लाख रुपैयाँ कर्जामध्ये सिभिल होम्स प्रालि, सिभिल अपार्टमेन्...बाँकी
२७ फाल्गुन, २०७५ |
काठमाडौं, २७ फागुन ।
आइतबार प्राविधिक समस्या आएपछि कारोबारमा समस्या भएको शेयर बजार सोमबार भने दोहोरो अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १४.२८ विन्दुले बढेर १ हजार १४२.९३ विन्दुमा पुगेको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१३ विन्दुले बढेर २४३.२...बाँकी
२६ फाल्गुन, २०७५ |
काठमाडौं, २६ फागुन ।
ओरेन्टल को–अपरेटिभ लिमिटेडका अध्यक्ष सुधीर बस्नेतले १६ अर्ब १ करोड ४५ लाख बराबरको दायित्व भुक्तानी गर्नुपर्ने समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गरेको अध्ययनमा देखिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गठन गरेको समितिले लामो समय लगाएर गरेको अध्ययन अनुसार भुक्तानी गर्नुपर्...बाँकी
२६ फाल्गुन, २०७५ |
काठमाडौं, २७ फागुन ।
सरकारले राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड मोटरसाइकल उपलब्ध गराएको छ । प्रत्येक बाइक आधा करोड रुपैयाँ हाराहारी मूल्य पर्ने १३ वटा मोटरसाइकल राष्ट्रपतिको सवारी स्कर्टिङ (कारगेड) मा प्रयोग हुँदै आएको जानकारी उच्च स्रोतले दियो ।
त्यस्तै, प्रधानमन्त्रीका लागि ७ र उपराष्ट्रपतिका निम्ति ३ वटा मोटरसाइकल...बाँकी
२४ फाल्गुन, २०७५ |
वासिङ्टन, २४ फागुन ।
२१ वर्षकी काइली जेनरसँग हाल १ अर्ब अमेरिकी डलर सम्पत्ति छ । यो सम्पत्तिसहित उनी इतिहासकै कान्छी अर्बपति र स्वआर्जित सम्पत्तिबाट अर्बपति भएको ‘फोर्ब्स’ ले जनाएको छ । यसले उनलाई अर्बपतिको सूचीमा पुर्याएको छ ।
जेनरले यो उपाधि फेसबुकका सहसंस्थापक मार्क जुकरबर्गबाट खोसेकी हुन् । जुकरबर्ग २००८ मा २३ व...बाँकी
२३ फाल्गुन, २०७५ |
हेटौंडा, २३ फागुन ।
आन्तरिक राजस्व कार्यालय हेटौंडाले कर (राजस्व) छल्नेहरुमाथि अनुगमन तीव्र पारेको छ । राजस्व कार्यालयले अधिकृतको नेतृत्वमा टोली खटाई मकवानपुरको हेटौंडालगायतका सहरी तथा ग्रामीण क्षेत्रमा रहेका औद्योगिक, व्यापारिक र व्यावसायिक प्रतिष्ठानमा फर्महरुको जाँच तथा अनुगमन गर्ने काम भैरहेको प्रमुख कर अधिकृत सन्त...बाँकी