कर नतिर्नेलाई झ्याँ–झ्याइँ बाजा !
बाजा कि त बिहेमा बज्छ नत्र अरु विभिन्न शुभकार्यमा । अधिकांशको कल्पना यही नै हुने गर्छ । तर, काठमाडौं महानगरले भने बाजाको फरक प्रयोग गर्न लागेको छ ।
ताकेता गर्दा पनि कर नतिर्ने संस्थाको नाम प्रचार प्रसार गर्दै महानगरले अब बाजा बजाउने भएको छ । कर तिर्न अटेर गर्ने ठूला करदाताको नाम बाजागाजासहित ‘माइ...बाँकी








