newskoseli.Com

अब सिभिल बैंकका जुनसुकै शाखामार्फत ‘अनलाइन फी पेमेन्ट’ को सुविधा

  नेपालका विभिन्न स्थानहरुबाट वर्षेनि हजारौं विद्यार्थीहरु अध्ययन गर्न विदेश जाने गरेका छन् । त्यसरी देशबाहिर अध्ययन गर्न गएका विद्यार्थीहरुले विदेशस्थित शिक्षण संस्थामा बुझाउनुपर्ने शुल्कहरु भुक्तानी गर्न निकै असहज हुने गरेको थियो । तर, अब भने सिभिल बैंकका नेपालभर रहेका जुनसुकै शाखाबाट प...बाँकी

‘ज्योति रेमिट सेवा’ अब देवः विकास बैंकबाट पनि : दुई बैंकबीच सम्झौता

  ज्योति विकास बैंक लि. र देवः विकास बैंक लि. बीच ‘रेमिट सेवा’ प्रदान गर्नेबारे सम्झौता भएको छ । आइतबार भएको उक्त सम्झौतापत्रमा ज्योति विकास बैंक लिमिटेडका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा देवः विकास बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले हस्ताक्षर ग...बाँकी

अर्थमन्त्रीको दावी : ‘विश्वबैंकले सहायता दोब्बर बढाउँछ’

  नेपाललाई उपलब्ध गराइरहेको सहायता रकम दोब्बर वृद्धि गर्ने विश्वबैंकले प्रतिबद्धता जनाएको छ । अमेरिकाको राजधानी बासिङटन डीसीबाट शनिबार स्वदेश फर्केपछि अर्थमन्त्री डा. युवराज खतिवडाले त्यस्तो जानकारी दिएका हुन् । सरकारको प्राथमिकता अनुसारका विकास आयोजना कार्यान्वयनमा विश्वबैंकबाट विकास सहय...बाँकी

अब ‘इ–सेवा’ बाटै बोर्डिङ स्कुलको शुल्क भुक्तानी !

  रूपन्देहीको कालिकास्थानमा रहेको न्यू होराइजन इंलिस बोर्डिङ स्कुलको शुल्क भुक्तानी अब इ–सेवाबाटै गर्न सकिने भएको छ । अलाइन भुक्तानी सेवासम्बन्धी सम्झौतापत्रमा इ–सेवाका प्रोजेक्ट म्यानेजर आशिष गौतम र न्यू होराइजन बोर्डिङका प्रिन्सिपल लोकनाथ उपाध्यायबीच हस्ताक्षर भएको छ । यो सम्झौतासँगै अब...बाँकी

झापाको विर्तामोडमा ज्योति विकास बैंकको नयाँ शाखा

  ज्योति विकास बैंक लि. ले झापाको विर्तामोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । विर्तामोड नगरपालिका– ५ स्थित विर्तामोड बजारमा रहेको उक्त शाखा प्रमुख अथिति एवं नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी तथा बैंकका सञ्चालक धुव्र कोइरालाले शुक्रबार एक कार्यक्रमका बीच संयुक्त रुपमा उ...बाँकी

अधिकांश ‘म्युचुअल फन्ड’ घाटामा : १ अर्ब ७ करोड ६७ लाख ४८ हजारको शेयर कारोबार

  नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १३ वटा ‘म्युचुअल फन्ड’ मध्ये चार वटाको मात्रै अवस्था राम्रो रहेको पाइएको छ । धितोपत्र बजारमा कारोबार भइरहेका ती फन्ड पनि अन्य संस्था वा कम्पनीको जस्तै खराब अवस्थामा रहेका छन् । अधिकांश म्युचुअल फन्डको अवस्था आधारभूत मूल्यभन्दा तल रहेका कारण लगानीकर्ता...बाँकी

बेइजिङलाई ह्वाइटहाउसको चेतावनी : ‘ट्रम्पलाई कमजोर नआँक्नु राम्रो होला’

  अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसका उच्च आर्थिक सल्लाहाकारले 'ट्रम्पलाई कमजोर नआँक्न' चीनलाई चेतावनी दिएका छन् । नयाँ व्यापार कर सम्बन्धकम चीनले अमेरिकालाई दिएको चुनौतीको जवाफ दिँदै ह्वाइटहाउसका सल्लाहकारले शुक्रबार 'अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कमजोर मूल्याङ्कन नगर्न’ चे...बाँकी

अपर तामाकोसीको सेयर बुधबारदेखि दोलखावासीलाई

  अपर तामाकोसी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित दोलखावासीका लागि जारी गर्न लागेको २ अर्ब ६४ करोड रुपैयाँको सेयर बुधबारदेखि संकलन सुरु हुँदैछ । पटक–पटकको अवरोध र लामो समयदेखिको प्रतीक्षापछि स्थानीयका लागि सेयर संकलन सुरु हुन लागेको हो । आयोजना प्रभावित (दोलखावासी) ले बुधबारदेखि तोकिएका...बाँकी

ग्लोबल आईएमई बैंकको नयाँ विशेषतासहितको ‘ग्लोबल स्मार्ट’ सेवा…

  ग्लोबल आईएमई बैंक लि. ले आफ्नो मोबाइल बैंकिङ सेवा ‘ग्लोबल स्मार्ट’ लाई अत्याधुनिक प्रविधिमा आधारित थुपै विशेषताहरु थप गरी नयाँ रुपमा ग्राहकहरुमाझ ल्याएको छ । आफ्ना ग्राहकहरुलाई नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधियुक्त सेवा प्रदान गर्नका लागि बैंकले शुक्रबारदेखि आफ्नो मोबाइल बैंकिङ सेवा...बाँकी

सामाजिक उत्तरदायित्वका कार्यक्रमसाथ ज्योति विकास बैंकको दसौं वार्षिकोत्सव

  ज्योति विकास बैंक लि. ले बुधबार आफ्नो स्थापनाको दसौं वर्ष पूरा गरी एघारौं वर्षमा प्रवेश गरेको छ । ०६५ साउन ९ मा यस बैंकको स्थापना भएको हो । बैंकले आफ्नो दसौं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । वार्षिकोत्सवको उपलक्ष्यमा सदा झै यस वर्ष पनि बैंकको कमलादीस्थित प्रांगण तथा सिमरा शाख...बाँकी