३० असार, २०७४ |
नारायण अधिकारी
२६ युवाले २६ वर्षअघि दैनिक १ मोहर (पचास पैसा) संकलन गरेर स्थापना गरेको गैंडाकोटको बिकु बचत तथा ऋण सहकारी संस्थाको पुँजी अहिले २ अर्ब ५० करोड रूपैयाँ पुगेको छ ।
२०४८ भदौ ५ मा स्थानीय २६ युवाले दैनिक एक कप चियाको पैसा जोगाउँ भन्दै थालेको यस अभियानमा आजसम्म आइपुग्दा ३५ हजार सदस्य पुगेका छन् । संस्था...बाँकी
२७ असार, २०७४ |
बनेपा, २७ असार ।
काभ्रेपलाञ्चोकमा बाख्रामा पनि कृत्रिम गर्भाधान सफल देखिएको छ । कृत्रिम गर्भाधान गरिएकामध्ये करिव ६० प्रतिशतमा सफल भएको पाइएको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक मणि सापकोटाले जानकारी दिएका छन् ।
प्रजननमा विकृत अवस्था पनि आउन सक्ने र यसका धेरै कारण हुन सक्ने उनी बताउँछन् । उनका अनुसार जिल्लाको...बाँकी
२१ असार, २०७४ |
भद्रपुर, २१ असार ।
व्यावसायिक बाख्रा प्रवर्द्धन राष्ट्रिय कार्यक्रम अन्तर्गत व्यावसायिक कृषकले झापामा ३० लाख रूपैयाँ अनुदान प्राप्त गरेका छन् ।
आ.व. २०७३/७४ बाट स्वीकृत भएर आएको कार्यक्रम अनुसार २० वटा बाख्रापालक कृषि फार्मलाई जनही १ लाख ५० हजार रूपैयाँका दरले खोर सुधार, औषधि उपचार, आहारा विकासलगायत शीर्षकमा अनुदान...बाँकी
६ असार, २०७४ |
न्युजकोसेली संवाददाता
सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार २६औं किसान संघर्ष दिवस भव्यताका साथ सम्पन्न भएको समाचार छ ।
६ असार, २०३४ मा चितवनको जुगेडीमा भएको किसान संघर्षको स्मृतिस्वरूप माओवादी सम्बद्ध किसान संगठनले असार ६ मा किसान संघर्ष दिवस मनाउँदै आएको छ ।
जुगेडी किसान संघर्षको क्रममा असार ६ कै दिन दशरथ चेपाङ र सन्त...बाँकी
२१ जेष्ठ, २०७४ |
सन्तोष गौतम/रासस
बेमौसमी तरकारी खेतीका लागि अन्नपूर्ण गाउँपालिका– ६, घार, भुवानीथान, म्याग्दीका कृषकले बनाएको प्लास्टिक टनेल ।
...बाँकी
२६ बैशाख, २०७४ |
कलैया, २६ वैशाख ।
आ.व. २०७३/७४ मा एकै जिल्लामा ५ हजार ५ सय ९५ मेट्रिक टन मुसुरो उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहका अनुसार बाराका कृषकले ११ हजार ६ सय हेक्टरमा प्रतिहेक्टर ०.४८ मेट्रिक टनका दरले सो परिमाणमा मुसुरो उत्पादन गरेका हुन् ।
गत वर्ष यहाँ ५ हजार ५ सय ९६ मेट्रिक टन मुसुरो उत्प...बाँकी
३ बैशाख, २०७४ |
नवलपरासी जिल्ला मह उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । नगदे आम्दानीका रुपमा आजभोलि किसानले मौरीपालन व्यवसायीलाई अघि बढाउदै आएका हुन् ।
सहजै रुपमा मौरीपालन गर्न सकिने भएकाले मौरीपालनप्रति किसान आकर्षित बन्दै गएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेले जानकारी दिए ...बाँकी
३० चैत्र, २०७३ |
ढोडेनी (बागलुङ), ३० चैत ।
बागलुङ नगरपालिका–२ ढोडेनीका अगुवा कृषक त्रिलोचन सापकोटाले आधुनिक प्रविधिको प्रयोग गरेर तरकारी खेती गरेका छन् ।
तरकारीलगायत बालीलाई रोग किराबाट जोगाउन, गुणस्तरीय तरकारी उत्पादन वृद्धि गर्दै लागत घटाउने लक्ष्यका साथ उन्ले ‘हाइटेक टनेल’ भित्र तरकारी खेती गरेका हुन् । विगत २५ वर्षदेखि तरकारी ...बाँकी
१७ चैत्र, २०७३ |
नारायण ढुङ्गाना
नवलपरासी रजहरका यज्ञप्रसाद सुवेदी ‘लक्ष्मण’ चितवनको खैरहनीस्थित चैनपुरमा केराको थम्बा काटेर घरी निकाल्दैछन् । घरी बोकेर गाडीसम्म लैजाने काममा व्यस्त छिन् उनकी श्रीमती जानकी । दुई बगानमा एकैचोटि केरा निकाल्नुपर्दा यो दम्पती बाँडिएर काम गर्छ नत्र भने सँगसँगै व्यवसाय गर्छन् उनीहरु । हरेक काममा पालैपालो...बाँकी
१६ चैत्र, २०७३ |
काभ्रेपलाञ्चोकमा किसानलाई किसान सिम कार्डसहित विभिन्न उपकरण बुधबार वितरण गरेको छ ।
धुलिखेलमा आयोजना भएको वितरण कार्यक्रममा जलवायु समुत्थान आयोजनामार्फत करिव २५ हजार रूपैंया बराबरको वर्षा मापन यन्त्र, थर्र्मामिटर जिल्ला पशु कार्यालयको सिफारिसमा १७ जना र जिल्ला कृषि विकास कार्यालयको सिफारिसमा २६ ...बाँकी