ओलीको दलिल भूकम्पको ‘फल्ट लाइन’ जस्तै !
प्रधानमन्त्री खड्ग ओलीले संविधानको गलत व्याख्या र कमजोर तर्क गरेर प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएकाले पुनर्स्थापना हुनुपर्ने जिकिर कानुन व्यवसायीले गरेका छन् । सर्वोच्च अदालतमा चलिरहेको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बहसमा बिहीबार कानुन व्यवसायीले यस्तो जिकिर गरेका हुन् ।
बहसका क्रमम...बाँकी








