‘खै, फुट्यो कि फुटेन नेकपा ?’ : निर्वाचन आयोग रनभुल्ल !
नेकपाको आधिकारिकता विवाद कसैबाट प्रभावित नभई कानुनवमोजिम निरुपण गर्नुपर्नेमा पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले जोड दिएका छन् । यो विवाद निरुपणको मामला दिनानुदिन झन्–झन् पेचिलो बन्दै गएका बेला उनीहरुले सो कुरामा जोड दिएका हुन् ।
२०७८ वैशाख १७ र २७ मा मध्यावधि निर्वाचनको घोषणा गरिएको छ । नेकपाको आधि...बाँकी







