११ मंसिर, २०७५ |
काठमाडौं, ११ मंसिर ।
बराहक्षेत्र नगरपालिका– २, सुनसरीका भुपाल बस्नेत सकेसम्म स्वदेशमै केही काम गरौं भन्ने सोचमा थिए ।
यही सोचले गर्दा उनले पहिलो पटकको वैदेशिक रोजगारी त्यागे पनि । वैदेशिक रोजगारीबाट खासै प्रगति हुने नदेखेपछि साउदी अरेबियाबाट घर फर्केका बस्नेतले गाउँमै उद्यमका लागि अनेक प्रयत्न गरे । तर, उनले सोचेअनुस...बाँकी
११ मंसिर, २०७५ |
काठमाडौं, ११ मंसिर ।
केही महिना अघि कञ्चनपुरमा बलात्कार गरी हत्या गरिएकी बालिका निर्मला पन्तका बुबा सिकिस्त बिरामी भएपछि सरकारले उनलाई आईसीयूमा राखेर उपचार गराइरहेको छ ।
यज्ञराजमा तनावका कारण हुने मनोवैज्ञानिक समस्या देखा परेको छ । उनलाई अहिले ‘एक्युट एन्ड ट्रान्जिएन्ट साइकोटिक डिस्अर्डर’ को लक्षण देखिएको उपचारमा संल...बाँकी
११ मंसिर, २०७५ |
काठमाडौं, ११ मंसिर ।
बेरुजु रकम– जम्मा ६७ हजार १ सय रुपैयाँ । बेरुजु गर्ने अधिकारी– पूर्वउपराष्ट्रपति परमानन्द झा । फर्स्योटका लागि ४ वर्षदेखि लगातार ताकेता । तर, बेरुजु रकम अहिलेसम्म फर्स्योट भएको छैन ।
यो स्थितिले हाम्रा उच्चपदस्थहरू बेरुजु रकम फर्स्योट गर्न कति अग्रसर हुँदा रहेछन् भन्ने देखाउँछ । बेरुजु रकम फिर्ता...बाँकी
११ मंसिर, २०७५ |
काठमाडौं, ११ मंसिर ।
निजी क्षेत्रमा कार्यरत श्रमिकलाई अवकाशपछि आजीवन निवृत्तिभरण (पेन्सन) को व्यवस्थासहित सरकारले ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ लागू गरेको छ ।
सरकारले मंगलबारदेखि यसको औपचारिक सुरुआत गर्दैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकको योगदानमा स्थापना गरेको सामाजि...बाँकी
११ मंसिर, २०७५ |
काठमाडौं, ११ मंसिर ।
वैदेशिक रोजगारीका क्रममा जोर्डन पुगेका दुई नेपालीले ज्यान गुमाएका छन् ।
कमलपोखरीस्थित एसईई म्यानपावरमार्फत ती चेली जोर्डन पुगेका थिए । क्लासिक कम्पनीमा गार्मेन्टको कामका लागि गएका दुई जनाको एक महिनाभित्र एउटै भवनमा ज्यान गएको हो ।
सिन्धुलपाल्चोक बाह्रबिसे, थापागाउँकी रोशनी रसाइली बाथरुममा झुन्...बाँकी
११ मंसिर, २०७५ |
पर्वत, ११ मंसिर ।
पर्वत जिल्ला प्रहरी कार्यालयमा प्रहरी हवल्दार र जवानहरुले खरिद गरेर राखेको टिभी हाकिमले चारेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ ।
आफूहरुले हेर्ने गरेको टिभी २०७४ साउन ७ गते चोरी भएको भन्दै पीडित प्रहरीहरुले प्रहरी महानिरीक्षकलाई सम्बोधन गरी उजुरी हालेका हुन् ।
उक्त उजुरीमा हाल अवका...बाँकी
११ मंसिर, २०७५ |
काठमाडौं, ११ मंसिर ।
देशकै पहिलो ‘भेटेरिनरी एम्बुलेन्स’ खरिदमा व्यापक अनियमितता भएको खुलेको छ ।
केन्द्रीय भेटेरिनरी अस्पतालले १ करोड ४३ लाखमा किनेको एम्बुलेन्समा एउटा भैंसी पनि नअटेपछि अनियमितता सार्वजनिक भएको हो । पशुसेवा विभाग अन्तर्गतको भेटेरिनरी अस्पतालमा गत भदौमा भित्रिएको एम्बुलेन्समा एउटा भैंसी पनि नअटाएपछि कर...बाँकी
१० मंसिर, २०७५ |
धादिङ, १० मंसिर ।
पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब पार्टी एकताको थालनी जिल्ला तहबाट नै गरिनुपर्ने बताएका छन् ।
कांग्रेस पार्टीमा देखिएको गुटबन्दी अन्त्य गरी पार्टीलार्इ एकढिक्का पार्ने कामको सुरुआत धादिङ जिल्लाबाट नै हुनुपर्ने उनले बताए । नेपाली कांग्रेस धादिङका नेता एवम् पूर्व...बाँकी
१० मंसिर, २०७५ |
काठमाडौं, १० मंसिर ।
सेवाग्राहीले आइतबार पनि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन भर्न पाएनन् ।
लामो समय रोकिएर बल्ल–बल्ल शुक्रबार आवेदन दर्ता खुला गरिएको केही छिनमै विभागको ‘सर्भर डाउन’ भई ‘सफ्टवेयर’ ले काम नगरेपछि देशभर अनलाइन आवेदन फाराम दर्ता आइतबार पनि अवरुद्ध भएको हो ।
दसैंअघि बन्द गरिएको नयाँ आवेद...बाँकी
१० मंसिर, २०७५ |
काठमाडौं, १० मंसिर ।
करिव २४ अर्बको वाईडबडी विमान खरिद प्रक्रियामा ६ अर्ब ५९ करोड घोटाला देखिएको भन्दै संसदको सार्वजनिक लेखा समितिले यसबारे नेपाल वायुसेवा निगमको लिखित जवाफ मागेको छ ।
मूल्यान्तर, अधिकतम उडानभार कटौती र कमिसन गरी उक्त रकम बराबरको घोटाला भएको समितिको दाबी छ । विमान निर्माण कम्पनीसँग किन सिधै खरिद नगरिए...बाँकी