newskoseli.Com

राजदूत शेर्पामाथि मानवतस्करीको आरोप, छानबिन गर्न माग

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा मानवतस्करीमा संलग्न भएको भनी लागेको आरोपप्रति गम्भीर हुँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उनीमाथि तत्काल छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै राजदूत नै मानवतस्करीमा ...बाँकी

कांग्रेसको अर्थनीति : ६५ वर्षमै वृद्धभत्ता, कम्तिमा १२० दिन रोजगारी !

वार्षिक १२० दिन रोजगारी ग्यारेन्टी गर्ने र ६५ वर्ष नाघेकालाई वृद्धभत्ताको व्यवस्थापन सहित नेपाली कांग्रेसले पार्टीको आर्थिक नीति पुनरावलोकनको प्रस्ताव गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा सहमहामन्त्री तथा आर्थिक नीति समितिका संयोजक डा. प्रकाशशरण महतले सामाजिक सुरक्षाका कार्यक...बाँकी

पप्पुलाई ‘कालो सूचीमा नराख्न’ अदालतको आदेश !

उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले पप्पु कन्स्ट्रक्सनलाई ‘कालो सूची’ मा नराख्न आदेश दिएको छ । धरौटीवापत ठेकेदारले राखेको रकम नझिक्न अदालतले सरकारका नाममा विषेधाज्ञा आदेश पनि दिएको छ । ठेक्का लिँदा कम्पनीले ७ करोड बैंक धरौटी राखेको थियो । नेपालगञ्ज इजलासका न्यायाधीश विष्णुदेव पौडेल र ऋषि अध...बाँकी

घन्टी किन राखिन्छ मन्दिरमा ?

हरेक धर्ममा आ–आफ्नै संस्कार र रीतिरिवाज हुन्छन् । हिन्दू धर्ममा झनै धेरै परम्परागत मान्यताहरु छन् । अधिकांश हिन्दू मन्दिरमा घन्टी राखिएको हुन्छ । यो शताब्दियौंदेखि चलिआएको धार्मिक संस्कार त हो नै, यसको वैज्ञानिक कारण पनि छ, जुन धेरैलाई थाहा नहुन सक्छ । यस्ता छन् मन्दिर घन्टी राख्ने प्रमुख दुई ...बाँकी

अल्लारे ‘प्रेम’ ले १३ वर्षमै गर्भवती !

सानै उमेरमा ‘प्रेम’ भयो । त्यसपछि सम्बन्ध गहिरो बन्न पुग्यो । तर, त्यही ‘प्रेम’ ले गर्दा उमेर नपुग्दै आमा बन्न बाध्य भइन् स्याङ्जाकी एक बालिका । सामान्य हाँसखेल भयो । केटाले अरुसँगै बिहे गरिहाल्ने डरले बालिकालाई ‘आफ्नो’ बनाउनकै लागि दुवैको सहमतिमै सम्बन्ध हुन पुग्यो । अल्लारे ‘प्रेम’ ले दुवै ज...बाँकी

१२ वर्षदेखि साङ्लोमै बाँधिको जिन्दगी !

सप्तरीको अग्निसाइर कृष्णसवरण– १, घोघींदाहाका ४७ वर्षीय उमाकान्त चौधरी १२ वर्षदेखि साङ्लोमा बाँधिएका छन् । बरू चराउन लैजाने बेला वस्तुभाउको दाम्लो खोलिन्छ तर उमाकान्तको कहिल्यै खोलिँदैन, बाँधिएका बाँधियै छन् । उनी मानसिक रोगबाट पीडित छन् । दुःख दिन थालेपछि २०६३ देखि उनलाई बाँधेर राखिएको परिवारले ज...बाँकी

नेकपामा जिम्मेवारी बाँडफाँटमा ढिलाइ : कारण शीर्ष नेता नै…

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट लम्बिएको छ । मंसिर १२ मा बसेको सचिवालय बैठकमार्फत नेकपाले केन्द्रीय सदस्यहरुको जिम्मेवारी टुंग्याउने जनाएको थियो । केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँटका लागि गृहकार्य नपुगेको भन्दै त्यस दिन फेरि मंसिर १० मा अर्को बैठ...बाँकी

अनियमितताको अखडा साझालाई फेरि सरकारको साढे ८ करोड

नेतृत्वको आर्थिक अनियमितताका कारण धराशयी बनेको साझा प्रकाशनलाई सरकारले फेरि अनुदान दिने भएको छ । अर्थ मन्त्रालयले साझालाई साढे आठ करोड रुपैयाँ अनुदान दिन लागको हो । अर्थ मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबीच मंसिर ४ मा उक्त रकम उपलब्ध गराउने सम्झौता भएको साझा प्रकाशन सञ्...बाँकी

सर्वसाधारणलाई पनि पेन्सन दिन प्रस्ताव !

मजदुर, किसान र सर्वसाधारणलाई पनि निवृत्तिभरण (पेन्सन) को व्यवस्था गर्न सांसदहरुले प्रस्ताव गरेका छन् । उनीहरुले संघीय संसदको अर्थ समितिको मंगलबारको बैठकमा सरकारी र सार्वजनिक संस्थानका कर्मचारीलाई मात्र नभई मजदुर, किसान र सर्वसाधारणलाई पनि पेन्सनको व्यवस्था गर्न प्रस्ताव गरेको खबर बुधबारको अन्नपूर...बाँकी

पर्यटनमन्त्रीले भने : ‘हेलिकप्टर विपत्तिको साथी, सबैको पहुँच पुर्‍याउँछौं’ !

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नेपालको भू–बनोटका कारण हेलिकप्टर अति आवश्यक भएको बताएका छन् । हेलिकप्टरलाई ‘विपत्तिको साथी’ मान्ने गरिएको उनको भनाइ छ । राजधानीमा मंगलबार आयोजना गरिएको हेलिकप्टर सोसाइटी अफ नेपालको औपचारिक उदघाटन कार्यक्रममा मन्त्री अधिकारीले नेपालका स...बाँकी