के गर्ला नेकपाकाे सचिवालय बैठकले ? एकअर्काविरुद्ध खरोरुपमा उत्रने दुवै पक्षको तयारी
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला शुक्रबार अपराह्न सचिवालय बैठक बस्दै छ । शुक्रबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा सचिवालय बैठक बस्न लागेको नेकपाका महासचिव विष्णु पौडेलले बताए ।
प्रधानमन्त्री एवं अध्यक्ष खड्ग ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दा...बाँकी







