‘किसुनजी’ देखि ‘ओलीबा’ सम्म : साह्रै स्वादिलो चाकडीको चास्नी !
‘अब अमेरिकाबाट फर्किएपछि प्रधानमन्त्री बनाउने त होला नि !’ सामाजिक सञ्जालतिर गरिएको आलोचना वा बद्ख्वाइँ मात्र होइन यो, मान्छेमा सवार हुने डरलाग्दो महत्त्वाकांक्षाको प्रतिबिम्ब पनि हो ।
डा. युवराज खतिवडा अमेरिकाका लागि राजदूतमा प्रस्तावित भएपछि अधिकांश असन्तुष्ट मानिसले उनलाई गाली होइन, बरु विभिन्...बाँकी








