डा. खतिवडा फेरि मनाेनीत हुनु र अर्थमन्त्री बन्नु गैरकानुनी : यसरी छेक्छ संविधानले
डा. युवराज खतिवडाको मन्त्रीय कार्यकाल सकिएपछि उनलाई फेरि सोही पदमा ल्याउन संविधान नै बाधक हुने भएको छ । नेपालको संविधानको धारा ७८ (१) बमोजिम संसदका दुवै सदनको सदस्य नभएको व्यक्तिलाई समेत प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री पदमा नियुक्त गर्न सक्ने प्रावधान छ । धारा ७८ (२) मा भने त्यसरी मन्...बाँकी








