उपत्यकाका ३ जिल्लामा फेरि लकडाउन !
कोरोनाभाइरसको सङ्क्रमण दिनप्रतिदिन भयावह बन्दै गएपछि काठमाडौं, ललितपुर र भक्तपुर– तीनवटै जिल्लामा पुनः लकडाउन गर्ने वा निषेधाज्ञा जारी गर्ने भन्ने विषयमा सम्बद्ध अधिकारी छलफलमा जुटेका छन् । कोरोना सङ्क्रमणबाट जोगिन नागरिक आफैं सचेत र जागरुक नहुँदा उपत्यकामा जोखिम बढेको उल्लेख गर्दै लकडाउन वा निषेधाज...बाँकी








