आँखाका नानी सङ्कलित भए तर प्रयोग हुन सकेनन् !
कोरोनाभाइरस (कोभिड– १९) सङ्क्रमणपछि सरकारले लगाएको लकडाउनको अवधिमा समेत आँखाका नानी निरन्तर रूपमा सङ्कलन भइरहेका छन् । तर, प्रत्यारोपण गर्न माग भएका स्थानमा पुर्याउन यातायातको असुविधाले सम्भव हुन नसक्दा सङ्कलन भएका नानी प्रयोग हुन सकेका छैनन् ।
नेपाल आँखा बैङ्क तिलगङ्गाका निर्देशक शङ्खनारायण त्व...बाँकी







