बलात्कारीकै ‘श्रीमती’ बनाएर समाजले पठायो बालिकालाई, त्यसपछि भेटियो रुखमा लास
२५ वर्षीय युवकले १३ वर्षीया दलित बालिकालाई बलात्कार गरेबापत उसैसँग बिहे गर्ने ‘सजाय’ सुनाइएको छ । २१औं शताब्दीमा यस्तो ‘न्याय’ हाम्रै देशमा, हाम्रै समाजमा सुनाइएको हो ।
जसले बलात्कार गर्यो, उसैकी ‘श्रीमती’ हुनुपर्ने, त्यो पनि १३ वर्षीया अबोध बालिकाले ! दलित परिवारको पक्षमा बोलिदिने कोही भएन, त्य...बाँकी








