‘सरकारको विरोध हुन्छ’ भन्दै करोडौंका उपकरण किन्ने निर्णय नै गोप्य !
नेपाल प्रहरीसँग भीड नियन्त्रणका लागि पानीको फोहोरा फ्याँक्न प्रयोग गरिने सात वटा वाटर क्यानल हुँदाहुँदै सरकारले थप एउटा र गोली ताकेर हान्ने तालिमका लागि चाहिने सिमुलटेर पाँच वटा खरिद गर्ने भएको छ ।
मन्त्रिपरिषदको बुधबारको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले यो निर्णय गोप्य राखेको छ । नेपाल प्र...बाँकी








