आरडीटीले देखायाे काठमाडौं, काभ्रेपलाञ्चोक र धादिङमा ६ जना कोरोना संक्रमित
भारत तथा तेस्रो मुलकबाट आएका व्यक्तिहरुको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गर्दा बाग्मती प्रदेशका तीन जिल्लाका ६ जनामा कोरोनाभाइरस पोजेटिभ देखिएको छ । शङ्कास्पद बिरामीहरुको आरडीटी परीक्षण गर्दा धादिङ, काठमाडौं र काभ्रेपलाञ्चोकका ६ जनामा पोजेटिभ पाइएको हो ।
हालसम्म बाग्मती प्रदेशका विभ...बाँकी








