कोरोनाका कारण अरु औषधिको ढुवानी ठप्प : बढ्यो जाेखिम र कालोबजारी
विश्वव्यापीरुपमा फैलिएको कोरोनाभाइरस (कोभिड– १९) को महामारीका कारण नेपाललगायत विभिन्न मुलुकले लकडाउन गर्दा जीवनरक्षक औषधिको ढुवानी ठप्प भएको छ । स्वदेशी उत्पादन फयाक्ट्रीमै रहेका कारण अभाव सिर्जना हुँदा बिक्रेताले कालोबजारी सुरु गरेका छन् ।
नेपालमा कूल मागको करिव ४५ प्रतिशत मात्र स्वदेशी उत्पादनल...बाँकी








