भारतसँगको नाका के हुन्छ ? ‘चाँडै निर्णय हुन्छ’
भारतसँगको सीमा नाकाबाट दैनिक हजारौं मानिसको आवत–जावत चलिरहेको छ । भारतबाट नेपाल भित्रने बढी छन् तर नाकाका हेल्थ डेस्क प्रभावकारी छैनन् ।
संक्रमण फैलिइसकेको भारतबाट भित्रनेको नाकामा प्रभावकारी स्वास्थ्य जाँच नहुँदा नेपालमा जोखिम बढेको छ । नेपालले भारतसँग जोडिएको करिव १ हजार ८ सय किलोमिटर सीमा नाका...बाँकी








