१९ श्रावण, २०७३ |
न्युजकोसेली संवाददाता
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै स्वदेश–विदेशबाट बधार्इ तथा शुभकामनाको ओइरो लाग्न थालेको छ । बधार्इ र शुभकामना मात्र होइन, देशभित्र र बाहिरबाट नवनिर्वाचित प्रधानमन्त्रीप्रति आलोचना, सुझाव र अपेक्षासहितका थरीथरी प्रतिक्रिया आइरहेका छन् ।
दाहाल प्रधानमन्त्...बाँकी
१६ श्रावण, २०७३ |
मोहनप्रसाद मैनाली
निरन्तर संघर्ष गर्ने हो भने मान्छेले नसोचेको सफलता हासिल गर्न सक्छ भन्ने उदाहरणका पात्र हुन् पर्यटन व्यवसायी अचुत गुरुङ । काभ्रेपलाञ्चोक जिल्लाको नाल्दुम गाविस (नगरकोट) साठीखुरिय, रोहिनी भञ्ज्याङमा बुबा उत्तरबहादुर गुरुङ र आमा साहिँली गुरुङका जेठा सन्तानका रुपमा विक्रम् सम्वत् २०२९ जेठ १९ मा पर्यटन ...बाँकी
१४ श्रावण, २०७३ |
नारायण अधिकारी
नेपालले अन्तर्राष्ट्रिय रुपमा प्रतिबद्धता जनाएअनुरुप चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भइरहेको छ । यहाँको उपयुक्त वासस्थान र चोरी सिकारी नियन्त्रण अभियान प्रभावकारी भएसँगै बाघको सङ्ख्यामा वृद्धि हुँदै गएको विज्ञहरुको भनाइ छ ।
सन् २०१० मा रसियाको सेन्ट पिटर्सवर्गमा भएको अन्तर्राष्ट्...बाँकी
१२ श्रावण, २०७३ |
टिकाराम सुनार
चारैतिर नदीले घेरिएको कैलाली जिल्ला वर्षेनि आउने बाढी तथा डुबानका कारण आक्रान्त छ । वर्षायाम आयो कि यहाँका जनताहरुको दुःखका दिन सुरु हुन्छन् ।
न घरमा भएको अन्न सुखले खान पाउँछन् न त आननदले सुत्न नै । वर्षायामका ४ महिना जेठ, असार, साउन र भदौमा जिल्लाका कर्णाली, मोहना, कान्द्रा, काँडा, गोदावरी, खुट...बाँकी
११ श्रावण, २०७३ |
न्युजकोसेली संवाददाता
त्यसै त दुई पांग्रे मोटरसाइकल– यात्रा अवधिभर सधैं नै खतराको सूचक । त्यसमाथि ‘हल्का, सामान्य र मोर कन्फिडेन्सएबल’ ठानेर झन्डै ८० प्रतिशतले मोटरसाइकलको अवस्था दुरुस्त राख्दैनन् ।
अझ पहाडी कच्ची बाटोको ढुङ्गे ढाँड होस् या लेसाइलो माटोको चिप्लेटी गोरेटो– दुई पांग्रे मोटरसाइकलधारी यात्रुहरुका निम्ति प...बाँकी
३१ असार, २०७३ |
टिकाराम सुनार
बाजुराका विभिन्न गाविसमा सुधारिएको पानीघट्ट निर्माण भएपछि महिलाहरु लाभान्वित भएका छन् । जिल्लाका विभिन्न ११ स्थानमा सुधारिएको पानीघट्ट निर्माणसंगै पिठोकै लागि घन्टौं समय लाग्ने र जोखिम मोलेर बास बस्नुपर्ने समस्याबाट छुट्कारा पाउँदा उनीहरु लाभान्वित भएका हुन् ।
सदरमुकाम मार्तडी निवासी निर्मला जैशी...बाँकी
३० असार, २०७३ |
५ जनाको परिवार, सानो झुप्रो, त्यही पनि पानी चुहिने । न खानाको जोहो, न त आनन्दले सुत्ने ओछ्यान । रुपा विश्वकर्मा निकै समस्यामा छिन् । आफू सक्ने हुँदा त ज्यालामजदुरी गरेर ल्याएको अन्न खान पाइन्छ, नसक्दा चाहिँ भोकै ।
यस्तै पीडामा छिन् ढिमे– २, जाजरकोट, मालुमेला बस्ने रुपा विश्वकर्मा । १५ वर्षको उमेर...बाँकी
२८ असार, २०७३ |
टीकाराम सुनार
थाप्लो (अछाममा टाउकोलाई थाप्लो भनिन्छ) को रौं नै खस्ने गरी पानी बोक्नु कम चुनौतीपूर्ण थिएन तर पनि अछामको धमाली गाविस–६ को थाप्लावासीको बाध्यता थियो त्यो । नजिकैका पानीका मुहान सुकेपछि सो वस्तिमा सबैभन्दा समस्या थियो थाप्लो तातिने गरी टाढाबाट डोकामा पानी ल्याउनु ।
‘काम पनि थाप्लोकै वस्तिको नाम पनि...बाँकी
२७ असार, २०७३ |
पोषकान्त पोखरेल
भनिन्छ, जहाँ असल नेतृत्वले राज गर्दछ, अवश्य नै त्यहाँको समृद्धि हुन्छ । त्यस्तै असल नेतृत्व पाएकैले सरकारी कोषमा रकमको बृद्धि गर्न तथा समाजमा शान्तिको अभाष दिन सफल भएको छ इलाका प्रहरी कार्यालय दयानगर–छपिया रुपन्देही ।
मंसिरमा सरुवा भई आएका प्रहरी निरीक्षक भोजराज पाण्डेले उक्त इलाका प्रहरी कार्याल...बाँकी
२६ असार, २०७३ |
राजु विश्वकर्मा
गड्यौलालाई मान्छेले महत्वहीन कीरा ठान्छन् तर सिरहाका किसानलार्इ अन्न र आम्दानीको दाता तिनै महत्वहीन गड्यौला बन्न थालेका छन् । उनीहरूले व्यावसायिक रूपमै गड्यौला पालेर खेतीपातीका लागि भर्मिक मल उत्पादन गरी प्रयोग गर्नुका साथै बिक्रीवितरण गरेर आम्दानी समेत गर्ने सुर कसेपछि ती कीरा मान्छेका अन्नदाता...बाँकी