अनसनरत डा. केसीको समर्थनमा राजधानीमा पदयात्रा
चिकित्साक्षेत्र र स्वास्थ्यक्षेत्रमा सुधारको माग गर्दै १४ दिनदेखि आमरण अनशनरत प्रा.डा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा पदयात्रा गरिएको छ ।
सरकारलाई दबाब दिन नागरिकले स्वतःस्फूर्त रुपमा आयोजना गरेको पदयात्रामा स्वास्थ्यकर्मी, विभिन्न राजनीतिक दलका विद्यार्थी सङ्गठन, पेसाकर्मी, कलाकारलगायत...बाँकी





