दाहालको एक्लो उम्मेदवारी, एमालेले विपक्षमा मतदान गर्ने
बहुमतीय आधारमा प्रधानमन्त्री चयनका लागि बुधबार हुने निर्वाचनका लागि मनोनयन दर्ता गराउन तोकिएको मंगलबारको निर्धारित समय सकिँदासम्म नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको मात्रै उम्मेदवारी परेको संसद सचिवालयले जनाएको छ ।
दाहालको प्रतद्वन्द्वीका रूपमा एमालेले पूर्वसभामुख सुवासचन्द्र नेम...बाँकी








