‘आमसञ्चार नीति अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने किसिमको’
हालै अनुमोदन भएको राष्ट्रिय आमसञ्चार नीतिलार्इ अनुमोदन गर्ने सरकारले आफ्नो एउटा निकै महत्वपूर्ण उपलब्धिका रुपमा लिइरहेका बेला अभिव्यक्ति स्वतन्त्रता रक्षक तथा नागरिक सरोकारवालाले भने यो नीति त्रुटिपूर्ण भएको र अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने किसिमको भएको टिप्पणी गरेका छन् ।
उच्चस्तरीय आमसञ्च...बाँकी








