१ सय ५० वर्षअघिका कलाकृतिहरू उचित संरक्षण नहुँदा लोप हुने अवस्थामा
करिब १ सय ५० वर्षअघिसम्मका कलाकारका कलाकृति उचित संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेका छन् ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण नक्सालस्थित बालमन्दिरसँगै रहेको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको भवन बस्न नमिल्ने गरी भत्किएपछि त्यहाँ रहेका अमूल्य कलाकृति पनि बिग्रने अवस्थामा पुगेका छन् ।
...बाँकी








