२६ श्रावण, २०७३ |
न्युजकोसेली संवाददाता
झन्डै १ दर्जन माओवादी घटकहरूबीच एकता भर्इ नेकपा (माओवादी केन्द्र) बनेको केही समयपछि सो पार्टीसम्बद्ध विद्यार्थी संगठनको पनि एकता सम्पन्न भएको छ । एकता भेलाले संगठनमा संयोजक रहेका नरेन्द्र न्यौपानेलाई अध्यक्ष र वैद्य माओवादीसम्बद्ध विद्यार्थी संगठनको नेतृत्व गरेर एकतामा सामेल भएका वीरेन्द्र बस्नेतलार...बाँकी
२६ श्रावण, २०७३ |
टिकाराम सुनार
सधैं माग्ने स्थानमा रहेको सुदूरपश्चिम पछिल्लो समय माग्ने होइन्, बराबर हिस्सा खोज्ने र नपाए खोसेरै लिने अभ्यास गरिरहेको छ । विगतमा विकास होस् या राजनीतिमा– सधैं नै माग्ने स्थानमा रहेका कारण सुदूरपश्चिममा विकासले द्रुत गति लिन नसकेको भन्दै त्यस क्षेत्रका नेताहरूमा अहिले सोचाइ बदलिँदै गएको छ ।
अहिले...बाँकी
२५ श्रावण, २०७३ |
नेपाल कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ११आैं महाधिवेशनको बन्दसत्र बुधबार मात्रै सुरू हुने भएको छ । महाधिवेशन प्रतिनिधि विवादका कारण निर्धारित समयमा हुन नसकी स्थगित हुँदै आएको नेविसङ्घको महाधिवेशनको बन्द सत्र बुधबार दिउँसो १२ बजेपछि हुने अध्यक्ष रन्जित कर्णले जानकारी दिए ।
सङ्घको...बाँकी
२५ श्रावण, २०७३ |
नयाँ सरकार गठन भएकाे साता बितिसक्दा पनि मन्त्रीमण्डललार्इ पूर्णता दिन कठिनार्इ भइरकेका बेला नेकपा (माओवादी केन्द्र) ले मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटमा बसेको माओवादी केन्द्रको कार्यालयको बैठकले सो निर्णय गरे...बाँकी
२५ श्रावण, २०७३ |
प्रहरी आचरणअनुकूल काम नगरेको भन्दै बाँकेका ४० प्रहरीलाई जिल्ला प्रहरी कार्यालयले विभागीय कारबाही गरेको छ । सो कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार १ वर्षको अवधिमा प्रहरी सङ्गठनलाई बदनाम गर्नेगरी काम गर्ने प्रहरी निरीक्षकदेखि जवानसम्मका ४० लाई कारबाही गरिएको हो ।
आचरणअनुसार काम...बाँकी
२५ श्रावण, २०७३ |
खोमा तरामु मगर
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले सांस्कृतिक क्रान्तिलाई चीनको मात्रै नभई विश्व कम्युनिस्ट आन्दोलनकै रुपमा बुझ्नुपर्ने भन्दै यो संसारभरकै क्रान्तिकारी कम्युनिस्ट आन्दोलन अगाडि बढाउने पथप्रर्दशक भएको बताएका छन् ।
चिनियाँ सांस्कृतिक क्रान्तिको ५०औं वर्षगाँठ मनाउन मालेमा अध्ययन केन्द्र, बुटव...बाँकी
२५ श्रावण, २०७३ |
पूर्वी चितवनको राप्ती नगरपालिका–९ खुरखुरेमा सोमबार दुई बस ठोक्किँदा नौ यात्रु घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्तीको खुरखुरेमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा १ क ५२२७ नम्बरको डेजी स्कुलको बसले सोही दिशातर्फ आउँदै गरेको ना ५ ख १९७६ नम्बरको बसलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ...बाँकी
२४ श्रावण, २०७३ |
न्युजकोसेली संवाददाता
गोर्खाबाट काठमाडौंका लागि उडेको फिस्टेल एयरको हेलिकप्टर सम्पर्कविहीन भएको फिस्टेल एयरले जनाएको छ। नाइनएनएकेए साइन भएको हेलिकप्टर दिउँसो १२ बजेर १२ मिनेटपछि नुवाकोटको आकासबाट सम्पर्कविहीन भएको हाे ।
गोर्खाको सिर्दिवासबाट गर्भवती महिला लिएर उडेको सो हेलिकप्टर केही समयपछि सम्पर्कविहीन भई नुवाकोटको...बाँकी
२४ श्रावण, २०७३ |
प्रधानमन्त्री पुष्पकमल दाहालले जनता र मुलुकले पछिसम्म सम्झने काम गरेर देखाउने प्रतिबद्धता जनाएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा कास्कीको ढिकुरपोखरी–काठमाडौं समाजले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले मुलुकसामु संविधान कार्यान्वयन, शान्ति प्रक्रियाका बाँकी कामको प...बाँकी
२३ श्रावण, २०७३ |
न्युजकोसेली संवाददाता
पार्टी एकतापछि नौ वर्षसम्म हुनसकेको नेपाल विद्यार्थीसंको ११ औं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरुभएको छ । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले एक भव्य समारोहकाबीच काठमाडाैंको भृकुटी मण्डपमा महाधिवेशनको विधिवत् उद्घाटन गरेपछि अधिवेशन सुरु भएको हो ।
आउँदो २५ गते सम्म चल्ने महाधिवेशनम...बाँकी