५ भाद्र, २०७३ |
काठमाडौँ, ५ भदौ
प्रधानमन्त्री पुष्पकमल दाहालले अबको सङ्घर्ष सुशासन, समृद्धि र विकासका लागि हुनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान पश्चिमाञ्चल विकास मञ्चका प्रतिनिधिमण्डलसँगको भेटमा उनले राजनीतिक परिवर्तनका लागि लामो समय खर्चिएकाले अब आर्थिक समृद्धिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिए।
...बाँकी
५ भाद्र, २०७३ |
न्युजकोसेली संवाददाता
तत्कालीन एकीकृत नेकपा (माओवादी) बाट अलग्गिएका हेमन्तप्रकाश ओली र वैद्य माओवादीबाट अलग्गिएका डा. ऋषिराज बरालहरु मिलेर केही महिनाअघि बनाएको ‘केन्द्रीय न्युक्लिअस नेपाल’ विधिवत विभाजित भएको छ ।
‘क्रान्तिकारी कार्यदिशाका आधारमा सच्चा माओवादी क्रान्तिकारीहरुलाई एकताबद्ध गराउन भूमिका निर्वाह गर्ने’ भन्...बाँकी
४ भाद्र, २०७३ |
चिकित्सा क्षेत्रमा भएका विकृति र बेथितिविरूद्ध ८ पटकसम्म अनशन बसेर लड्दै आएका डा. गोविन्द केसीले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरे ।
प्रदर्शनमा उपस्थितलाई सम्बोधन गर्दै डा. केसीले सरकारले आफूसँग गरेका सहमति कार्यान्वयन नगरी बेवास्ता गरेमा पुनः नवौंपटक आमरण अनशन बस्न अाफू बाध्य...बाँकी
४ भाद्र, २०७३ |
न्युजकोसेली संवाददाता
नयाँ शक्तिका केन्द्रीय परिषद सदस्यसहित एउटा जिल्लाका पार्टी, युवा र महिला संयोजकसहित अधिकांश नेता–कार्यकर्ता माओवादी केन्द्रमै फर्केका छन् ।
केन्द्रीय परिषद् सदस्य तथा अछामका संयोजक लोकेन्द्र साउदको नेतृत्वमा नयाँ शक्तिको अछाम जिल्लाको २३ सदस्यीय जिल्ला समिति, युवाशक्ति र महिला संगठनका संयोजकसहित...बाँकी
४ भाद्र, २०७३ |
अफगानिस्तानमो कुन्दुज प्रान्तको खान अबाद जिल्लामा अफगान सुरक्षाबलले जारी राखेको कारबाहीमा २० तालिवान मारिएका छन् । प्रान्तीय प्रहरी प्रवक्ता हिज्रातुल्लाह अक्बरीले शुक्रबार सो जानकारी दिएका हुन् ।
राजधानी काबुलबाट २ सय ५० किलोमिटर टाढाको कुन्दुज र तखार प्रान्त जोडिने सडक पुनः खुला गर्नका लागि प्र...बाँकी
४ भाद्र, २०७३ |
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना लागि मुलुकको पक्षमा केही महत्वपूर्ण काम गर्ने चुनौतीपूर्ण अवसर प्राप्त भएको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा शनिबार गएको गोरखाको जौबारीवासीको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्रीनिवास बालुवाटारमा कुरा गर्दै दाहालले मुलुक...बाँकी
४ भाद्र, २०७३ |
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा मन्त्री पठाउने विषयमा पार्टी सभापतिसँग अाफ्नाे पक्षकाे छलफल भइनसकेको बताएका छन् ।
नेपाल प्रेस युनियन चितवनले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा पाैडेलले मन्त्री पठाउने विषयमा सभापतिले आफूसँग छलफल नगरेको बताए । उनले भने–“मन्त्री पठाउने विष...बाँकी
३ भाद्र, २०७३ |
न्युजकोसेली संवाददाता
वर्षामा च्याऊ उम्रे झैं बाह्रैमास कम्युनिस्ट नामधारी पार्टीहरु उम्रँदै र हराउँदै जाने गरेको नेपालमा फेरि अर्को एउटा नयाँ कम्युनिस्ट नामधारी पार्टी जन्मेको छ ।
राजधानीस्थित संवाद डबलीमा शुक्रबार आयोजित कार्यक्रमबीच डीपी जैसी (महेन्द्र) को नेतृत्वमा कम्युनिस्ट केन्द्र नामका पार्टीको घोषणा गरियो ।
...बाँकी
३ भाद्र, २०७३ |
न्युजकोसेली संवाददाता
तत्कालीन नेकपा (माओवादी) को पूर्ववर्ती पार्टी तत्कालीन नेकपा (एकताकेन्द्र) का पोलिटब्युरो सदस्य रामवृक्ष यादवको हत्या भएको २१ वर्ष पूरा भएका दिन भदौ २ गते देशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी माओवादी घटकहरुले स्मृति दिवस मनाए ।
२०५१ भदौ २ गते धनुषाको बर्मझियामा नेपाली र भारतीय सम्मिलित एक सम...बाँकी
२ भाद्र, २०७३ |
२०७२ वैशाख १२ को भूकम्पमा सिन्धुपाल्चोकबाट भागेका २ सय १६ कैदीमध्ये हालसम्म १ सय ५ लार्इ प्रहरीले पक्राउ गरेको छ । भूकम्प अघिको तथ्याङ्कअनुसार पक्राउ परेका र अदातलबाट फैसला भएका ४८ कैदी र फैसला हुन बाँकी ५६ थुनुवा पक्राउ परेका हुन् ।
पक्राउ परेकामध्ये ९ महिला र ९६ जना पुरुष छन् । जिल्लाबाट पछिल्ल...बाँकी