२८ जेष्ठ, २०७६ |
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सुदूरपश्चिम इन्चार्ज भीम रावल फेरि ‘आफ्नै’ हरुप्रति कड्किएका छन् । लोकतान्त्रिक सरकारले प्रेसलाई अङ्कुश लगाउनु हुँदैन भन्दै उनी जंगिएका हुन् ।
सञ्चारकर्मीहरुसँग सोमबार बैतडीमा कुराकानी गर्दै प्रेसलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने उनले बताए । प्रेसल...बाँकी
२८ जेष्ठ, २०७६ |
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ चढेको गाडी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका– ३, घट्टेस्थित दरौं खोलामा पल्टेको छ । अर्जुनचौपारी– ३, कै सहरे खोलामा पुल शिलान्यास गरेर सदरमुकाम फर्कने क्रममा मन्त्री सवार बा २ झ ४०२९ नम्बरको गाडी खोलाभित्र पल्टेको हो ।
गाडी खोलामा डुबेपछि मन्त्री ...बाँकी
२७ जेष्ठ, २०७६ |
सरकारले संसद्मा दर्ता गराएको गुठी विधेयकको विरोध गर्दै प्रतिनिधिसभाको सोमबारको बैठकमा सत्तापक्षी र प्रतिपक्षी सांसदले उक्त विधेयक फिर्ता लिन माग गरेका छन् ।
सभामुख कृष्णबहादुर महराले बैठक सुरु गर्ने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आइतबार माइतीघरमा शान्तिपूर्ण विरोध गर्द...बाँकी
२३ जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र केन्द्रीय नेताहरुको कार्यविभाजनका सम्बन्धमा देखापरेको विवादले अझै निकास पाउन सकेन । सोमबारदेखि लगातार बस्दै आएको र बिहीबार पनि बस्ने भनिएको केन्द्रीय सचिवालयको बैठक सहमति जुट्न नसकेकै कारण स्थगन भएको छ ।
बैठकमा सहभागी हुन सचिवालयका सबै नेता बालुवाटा...बाँकी
२१ जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले संविधान संशोधनका लागि सभामुखबाट निर्देशन (रुलिङ) का लागि माग गरेको छ ।
सभामुखले प्रतिनिधिसभाको मंगलबारको बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ राजपाका सांसद आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि राजपाका सांसद प्रमोद साहलाई पार्टीका तर्फबाट धारणा राख्न समय प्रदान ग...बाँकी
२० जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रसंघीय श्रमसम्बन्धी सम्मेलनमा सहभागी हुन शनिबार स्विट्जरल्यान्ड प्रस्थान गर्दैछन् । यस क्रममा प्रधानमन्त्रीले बेलायत, फ्रान्ससहितको ९ दिन लामो युरोप भ्रमण गर्ने भएका छन् ।
नेपालले पहिलो पटक कूटनीतिक सम्बन्ध स्थापना गरेको राष्ट्र बेलायतमा प्रधानमन्त्रीको तहबाट १७...बाँकी
१८ जेष्ठ, २०७६ |
हालै सार्वजनिक भएको र राजनीतिक वृत्तमा तीव्र क्रिया–प्रतिक्रिया उत्पन्न गरिरहेको तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको समझदारीलाई ‘अनावश्यक नउछाल्न’ सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आग्रह गरेका छन् ।
पार्टी एकीकरण प्रक्रियालाई इमानद...बाँकी
१७ जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
दोस्रो कार्यकालका लागि नवनियुक्त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझ भारतको १५औं प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री मोदीले शुक्रबार झन्डै २ दर्जन मन्त्री र केही राज्यमन्त्रीहरु नियुक्त गरेका छन् ।
प्रधानमन्त्री मोदीको दोस्रो प्रधानमन्त्रीय कार्यकालमा भाजपा नेत...बाँकी
१६ जेष्ठ, २०७६ |
रासस/न्युजकोसेली संवाददाता
नेपालको इतिहासमा हालसम्म जम्मा दुई पटक भएका पहिलो र दोस्रो संविधानसभामा निर्वाचित सदस्य (सभासद) हरुलाई सरकारले ‘संविधानसभा पदक’ बाट विभूषित गरेको छ ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार आयोजित समारोहमा उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका तर्फबाट पदकसहित सम्मान प्रदान गरेकी हुन...बाँकी
१५ जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा बुधबार अपराह्न आ.व. २०७६/७७ को वार्षिक बजेट पेस गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसदमा आ.व. २०७६/७७ का लागि नेपाल सरकरको आय र व्ययको अनुमान वविरण अर्थात् बजेट पेस गरेका हुन् ।
अर्थमन्त्रीले राजश्व र व्ययको अनुमा...बाँकी