newskoseli.Com

माधवकुमार नेपालको सातबुँदे असहमति : ओलीलाई भने– एउटा पद छाड्नोस् (असहमतिपत्रसहित)

साउन ३१ र भदौ १ मा बसेको सत्ताधारी नेकपाको केन्द्रीय सचिवालयको बैठकपछि सो पार्टीमा शक्ति–सन्तुलन र आन्तरिक समीकरणको नयाँ आयाम उत्कर्षमा पुगेको छ । पार्टी एकता भएदेखि नै तेस्रो वरियतामा स्थापित भएका वरिष्ठ नेता माधवकुमार नेपाललाई चौथो वरियतामा झारेर सो स्थानमा झलनाथ खनाललाई स्थापित गर्ने, वामदेव गौतम...बाँकी

नेकपा सचिवालय बैठक स्थगित, सर्वदलीय बैठक बस्याे

मंगलबार अपराह्न ३ बजे बस्ने भनिएकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक गृहकार्य नपुकाे भन्दै स्थगन भयाे । साे बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगन भएको साे पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा पोलिटब्युरो, विभिन्न आयोग, निकाय, सल्लाहकार कमिटी, ज्येष्ठ कम्यु...बाँकी

गुम्यो माधव नेपालको वरियता : तोक्यो विशेष कमिटी र जवसहरूकाे नेतृत्व (अद्यावधिक नामावलीसहित)

आइतबार बसेको सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालको तेस्रो वरियता खोसिदिएको छ । नेपाललाई चौथो वरियतामा झारेर सचिवालयको बैठकले तेस्रो वरियतामा अर्का वरिष्ठ नेता झलनाथ खनाललाई कायम गरेको छ । त्यसैगरी सोही बैठकले विभिन्न विशेष कमिटी र जन...बाँकी

चितवनमा दुईथरी प्रदर्शन : रविका ‘समर्थक’ द्वारा प्रहरी भ्यानमा तोडफोड, प्रहरीद्वारा अश्रुग्यास र लाठीचार्ज (पुडासैनीको भिडियोसहित)

पत्रकार शालिकराम पुडासैनीको ‘आत्महत्या’ प्रकरणमा शुक्रबार र शनिबार दुइथरी प्रदर्शन भए । अनुसन्धानका लागि प्रहरीले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई पक्राउ गरेपछि अवस्था तनावपूर्ण भएको हो । रविलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेर चितवन लगेलगत्तै उनको समर्थनमा ‘समर्थक’ हरूले प्रदर्शन ग...बाँकी

वामदेव एकाएक ‘शक्तिशाली’ यसरी बने नेकपामा…

सत्ताधारी नेकपाभित्र वामदेव गौतम फेरि ‘शक्तिशाली’ भएका छन् । गत प्रतिनिधिसभा चुनावमा पराजित भएयता नेकपाभित्रै गौतमको राजनीतिक भविष्यमा प्रश्न उठिरहेका बेला एकाएक उनी फेरि पार्टीमा शक्तिशाली बनेर उदाएका हुन् । उनले संगठन विभागको नेतृत्व मात्र पाएनन्, उनकै लागि विधान संशोधन गरेरै उपाध्यक्ष बनाउने प...बाँकी

सत्ताधारी नेकपामा क–कसले पाए के–के जिम्मेवारी ? (नामावलीसहित)

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शुक्रबार बसेको केन्द्रीय सचिवालयको बैठकले नेताहरुको कार्यविभाजन टुंग्याएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालयको ३१औं बैठकका निर्णयहरू सो पार्टीका महासचिव विष्णुप...बाँकी

रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की पक्राउ : पत्रकार पुडासैनी ‘आत्महत्या’ प्रकरण

केही दिनअघि (२२ साउनमा) चितवनको नारायणगढ बसपार्कस्थित ‘कंगारु होटल’ मा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीकाे ‘आत्महत्या’ प्रकरणकै सिलसिलामा उनका पूर्वसहकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । ‘न्युज २४’ टेलिभिजनको कार्यलयबाटै टिभी कार्यक्रम प्रस्तोता ला...बाँकी

प्रचण्डको सचिवालयले भन्यो : ‘विदेशी बैंकमा खाता र पैसा छैन, प्रमाणित गर्न चुनाैती छ’

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको परिवारका सदस्यले दुबईमा अकूत सम्पत्ति लुकाएको भनी केही सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा चलाइएको प्रचारबाजी पूरै भ्रामक र षड्यन्त्रपूर्ण रहेको भन्दै अध्यक्ष प्रचण्डको निजी सचिवालयले खण्डन गर...बाँकी

उपनिर्वाचन ‘सक्रिय बहिष्कार’ गर्ने वैद्य माओवादीको निर्णय

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले आसन्न स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाका उपनिर्वाचनहरुको ‘सक्रिय बहिष्कार’ गर्ने निर्णय लिएको छ । साउन २१ देखि २३ सम्म राजधानीमा बसेको सो पार्टीको पोलिटब्युरोको बैठक महासचिव किरणद्वारा प्रेषित प्रेस विज्ञप्तिमा जनाइ...बाँकी

फेरि त्रिशूलीमा खस्यो बस : ३ को मृत्यु, १६ को उद्धार (क–कसको निधन, को–को थिए बसमा ?)

सर्लाहीको सदरमुकाम मलङ्गवाबाट ४५ जना यात्रु बोकेर काठमाडौं आउँदै गरेको बस धादिङको बेनी, रोराङ गाउँपालिका– ३, सलाङघाटबाट त्रिशूली नदीमा खसेको छ । शुक्रबार बिहान ३ः३० बजे ‘सृष्टि डिलक्स’ नामको ना ६ ख ७४६९ नम्बरको बस नदीमा खस्दा ३ जनाको मत्यु भएको छ भने १६ यात्रुको उद्धार गरिएको छ । दुर्टनामा सर्लाह...बाँकी