६ भाद्र, २०७६ |
न्युजकोसेली संवाददाता
सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र आफूबीच बिहीबार बिहान केन्द्रीय सचिवालयको बैठकमै चलेको भनाभन ‘श्रीमान्–श्रीमतीबीचको घरझगडा’ जस्तै भएको बताएका छन् ।
त्यो भनाभनबारे कार्यकर्ताहरुले चिन्ता व्यक्त गरेकामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन...बाँकी
६ भाद्र, २०७६ |
न्युजकोसेली संवाददाता
सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले आफ्नो पंक्ति कम्युनिस्ट भनिए पनि आचरण र व्यवहार राजा–महाराजाजस्तो भएको स्वीकारोक्ति प्रकट गर्दै वर्तमान राजनीतिक व्यवस्था उल्टिन सक्नेसम्मको चिन्ता व्यक्त गरेका छन् ।
जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक...बाँकी
५ भाद्र, २०७६ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि बिहीबार अपराह्न फेरि सिङ्गापुर प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली थाई एयरको उडान जीटी ३२० बाट सिंगापुरका लागि प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेसनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक...बाँकी
५ भाद्र, २०७६ |
न्युजकोसेली संवाददाता
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भएपछि दुई अध्यक्षमध्येका एक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिलो पटक बैठकको अध्यक्षता गर्ने भएका छन् ।
सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा सचिवालय बैठकको अध्यक्षता र सञ्चालन अर्का अध्यक्ष प्रचण्डले गर्ने भ...बाँकी
४ भाद्र, २०७६ |
न्युजकोसेली संवाददाता
सोमबार बसेको मन्त्रीपरिषदको बैठकले १६ सचिवहरुको सरुवा गरेको छ । हालै मात्र विभिन्न मन्त्रीहरुले ती सचिवहरुसँग वर्षभर गर्ने कामहरूबारे करार (कार्यसम्पादन) सम्झौता गरे पनि उनीहरुको सरुवा गरिएपछि ती सम्झौता अलपत्र परेका छन् ।
भूमिसुधार व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई महालेखा न...बाँकी
४ भाद्र, २०७६ |
न्युजकोसेली संवाददाता
विरोधीहरुले आफूलाई ‘मरिहालोस्’ भनेर प्रचार गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले गुनासो गरेका छन् । आगामी निर्वाचनमा अस्तित्वरक्षाका लागि अहिल्यै तयारी थाल्न समेत उनले विरोधीहरुलाई चुनौती दिएका छन् । आफू अझै १५ वर्ष मैदानमै रहने समेत उनले उदघोष गरेका छन् ।
‘अचम्म लाग्छ– विरोधीहरु कति कमजोर भएछन्, ...बाँकी
४ भाद्र, २०७६ |
न्युजकोसेली संवाददाता
मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्ने कामको जिम्मा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई दिइने भएको छ । मेलम्ची खानेपानी विकास समितिले बुधबार कम्पनीलाई ठेक्का स्वीकार गरिएको पत्र पठाउने निर्णय गरेको समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिए ।
...बाँकी
३ भाद्र, २०७६ |
प्रधानमन्त्री केपी ओलीले सबै दलहरुबीच सहकार्यको आवश्यकतामा जोड दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले सबै मुद्धाहरुमा सहकार्य गरेका दलहरु अहिले राष्ट्र निर्माणको चरणमा थप एकताबद्ध भएर सहकार्य गर्नुपर्ने बताए ।
बालुवाटारमा साँझ बसेको बैठकमा प्रधा...बाँकी
३ भाद्र, २०७६ |
न्युजकोसेली संवाददाता
साउन ३१ र भदौ १ मा बसेको सत्ताधारी नेकपाको केन्द्रीय सचिवालयको बैठकपछि सो पार्टीमा शक्ति–सन्तुलन र आन्तरिक समीकरणको नयाँ आयाम उत्कर्षमा पुगेको छ । पार्टी एकता भएदेखि नै तेस्रो वरियतामा स्थापित भएका वरिष्ठ नेता माधवकुमार नेपाललाई चौथो वरियतामा झारेर सो स्थानमा झलनाथ खनाललाई स्थापित गर्ने, वामदेव गौतम...बाँकी
३ भाद्र, २०७६ |
मंगलबार अपराह्न ३ बजे बस्ने भनिएकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक गृहकार्य नपुकाे भन्दै स्थगन भयाे । साे बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगन भएको साे पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकमा पोलिटब्युरो, विभिन्न आयोग, निकाय, सल्लाहकार कमिटी, ज्येष्ठ कम्यु...बाँकी