२० कार्तिक, २०७६ |
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्रको गुटबन्दीले पार्टीलाई कमजोर बनाउँदै लगेकाले यसलाई अन्त्य गर्नुपर्ने बताएका छन् । गुटबन्दीरहित पार्टी निर्माण गर्ने, सबै सदस्यहरुलाई मार्क्सवादी विचारमा प्रशिक्षण दिने र त्यसैअनुसार पा...बाँकी
२० कार्तिक, २०७६ |
मङ्सिर १४ मा हुने कास्की– २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा रत्ताधारी नेकपाका तर्फबाट उम्मेदवार निश्चित भएकी विद्या भट्टराईले पोखरा महानगरपालिका– ३३, भरतपोखरीबाट चुनावी अभियान सुरु गर्ने बताएकी छन् ।
सदपंष्त रवीन्द्र अधिकारीको जन्मघर, जहाँ रवीन्द्रले जीवनको बाल्यकालसँगै राजनीतिक जीवनको यात्र...बाँकी
१८ कार्तिक, २०७६ |
न्युजकाेसेली संवाददाता
सात प्रदेशमा आइतबार रिक्त भएका प्रदेश प्रमुखका लागि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले विभिन्न व्यक्तिको नाम सिफारिस गरेको छ । सोही सिफारिसका आधारमा मन्त्रीपरिषदले गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले साेमबार नयाँ प्रदेश प्रमुखहरु नियुक्त गरेकी छन् ।
प्रध...बाँकी
१८ कार्तिक, २०७६ |
न्युजकोसेली संवाददाता
पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ । सोमबार साँझ सवा ५ बजे जिल्ला अदालतबाट उनलाई सोझै डिल्लीबजार काराागार लगिएको छ ।
यथेष्ट प्रमाण नपुगेको र पीडित भनिएकी महिलाले समेत महरामाथिको आरोप पटक–पटक अस्वीकार गरिसकेको हुँदा उनी सोमबार तारिखमा रिहा हुने...बाँकी
१७ कार्तिक, २०७६ |
न्युजकोसेली संवाददाता
सातै प्रदेशका प्रदेश प्रमुखलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार पदमुक्त (बर्खास्त) गरिदिएकी छन् । नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम नेपाल सरकार (मन्त्रिपरिषद्) को आइतबारको निर्णयअनुरुपको सिफारिसमा प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
...बाँकी
१४ कार्तिक, २०७६ |
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी बिहीबार साँझ निवास फर्किएका छन् । निवास फर्कने क्रममा अस्पताल परिसरमा रहेका सञ्चारकर्मीमाझ उनले आफू ठीकठाक रहेको प्रतिक्रिया दिए ।
अस्पतालबाट फर्कंदै गर्दा निकै प्रफुल्ल मुद्रामा देखिएका प्रधानमन्त्री ओलीले भने– ‘म ठीक छु ।’ निवासतर्फ जाने क्रममा प्रध...बाँकी
९ कार्तिक, २०७६ |
नेपाली काङ्ग्रेसका महामन्त्री डा. सशाङ्क कोइरालाले प्रेसको स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले शनिबार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै प्रेस स्वतन्त्रताले नै राष्ट्र स्वतन्त्र छ कि छैन भन्ने कुरा देखाउने उनले बताए ।
प्रेस स्वतन्त्र...बाँकी
८ कार्तिक, २०७६ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू ‘ओरिजिनल माओवादी’ नभएको सार्वजनिक खुलासा गरेका छन् ।
तिहार, छठ, नेपालसम्बतको अवसरमा विराटनगरमा शुक्रबार आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले आफू ओ...बाँकी
४ कार्तिक, २०७६ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको हालै केन्द्रीय समितिको आठौं पूर्ण बैठक सम्पन्न भएको जानकारी सो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले दिएका छन् । हालै मात्र इमेलबाट प्राप्त महासचिव विप्लवको विज्ञप्तिमा जनाइएअनुसार सो पार्टी कडा कदम चाल्ने तयारीमा रहेको देखिएको छ ...बाँकी
३ कार्तिक, २०७६ |
यस वर्षको तिहार पर्वका सम्बन्धमा भ्रम सिर्जना गर्ने गरी विभिन्न माध्यमबाट भइरहेको प्रचारप्रसारका पछि नलाग्न नेपाल पञ्चाङ्ग निर्णायक समितिले आह्वान गरेको छ । समितिले आइतबार विज्ञप्ति प्रकाशित गरी कात्तिक ८ गते शुक्रबारदेखि यमपञ्चक सुरु हुने र १२ गते भाइटीका सम्पन्न हुने जनाएको छ ।
कात्तिक ८ देखि य...बाँकी