यी हुन् राष्ट्रियसभा सदस्यका लागि नेकपाका उम्मेदवार (नामावली)
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रियससभाको आसन्न निर्वाचनका लागि आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको नेकपाको सचिवालय बैठकले उम्मेदवार चयन गरेको सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिएका हुन् ।
उनका अनुसार प्...बाँकी








