२३ फाल्गुन, २०७५ |
काठमाडौं, २३ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमान मंगलबार केहीबेर आकाशमै ‘होल्ड’ गरिएको थियो । त्यसबारे छानविन हुने भएको छ ।
फागुन २१ मा झापाको चन्द्रगढीबाट काठमाडौं अवतरण गर्ने क्रममा यती एयरलाइन्सको विमान ‘होल्ड’ गरिएको बारे छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव सुरेश आचार्यक...बाँकी
२३ फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग पुराना एवं पाका कम्युनिस्ट नेता तथा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह (एमबी) ले ‘निहुँ खोजेको’ दावी सो पार्टीका एक नेताले गरेका छन् ।
नेकपा (विप्लव) का विभिन्न कार्यक्रम तथा पार्टी र जनसंगठनहरुमा बिस्तारै जनआकर्षण तथा प्रवेशक...बाँकी
२३ फाल्गुन, २०७५ |
तौलिहवा, २३ फागुन ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली प्रहार गरी घाइते बनाइदिएको छ ।
प्रहरीको गोली प्रहारबाट कपिलवस्तुको शिवराज नगरपालिका– ९, तुरुन्तपुरमा नेकपा (विप्लव) का कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका छन् । बिहीबार बिहान रोकाको घरमा प्रहरीले छापा म...बाँकी
२२ फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
सांसद रेशम चौधरीसहित चर्चित टीकापुर घटनाका आरोपी ११ जनालाई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला गरेको छ ।
सरकारका उच्च सुरक्षा अधिकारीसहित ९ जनाको हत्या भएको टीकापुर घटनामा दोषी ठहरिएका ११ जनालाई जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले जन्मकैदको फैसला सुनाएको हो । टीकापुर घटनाका आरोपित ३ जनाल...बाँकी
१९ फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
नेपाली कम्युनिस्ट आन्दोलनको पहिलो पुस्ताका एक वरिष्ठ नेता, सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको आइतबार अपराह्न राजकीय सम्मानका साथ पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
दिवंगत नेता अधिकारीको पार्थीव शरीरमा उनका तीन छोरीहरु– ल...बाँकी
१७ फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम बिदाई गरेका छन् ।
पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाउने क्रममा प्रधानमन्त्री ओली निकै भावुक देखिए । नेकपाका के...बाँकी
१४ फाल्गुन, २०७५ |
नुवाकोट, १४ फागुन ।
प्रदेश– ३ का मुख्यमन्त्री डोरमणि पौडेलले डोजर किनेर ठेकेदारी गर्ने ‘जनप्रतिनिधि’ लाई कारबाही गरिने बताएका छन् । विदुर नगरपालिका– ५ को वडा कार्यालय भवनको मंगलबार माझीटारमा उदघाटन गर्दै जनप्रतिनिधिले शपथ बिर्सिएर कमाउने उद्देश्यले जनताका काम छाडेर आफैं डोजर किन्दै ठेकेदारी गर्न थालेको गुनासो आइरहेकाले...बाँकी
१४ फाल्गुन, २०७५ |
काठमाडौं, १४ फागुन ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवले राजनीति गर्दा आफूले राष्ट्रपति हुने अपेक्षा कहिल्यै नगरेको बरु नेपाली काङ्ग्रेसको सभापति तथा प्रधानमन्त्री हुने लक्ष्य राखेको बताएका छन् ।
आफू राष्ट्रपति रहँदा राजनीतिक दलहरुलाई सहमत गराउन नसकेको तथा कठिन र तरल अवस्थामा दोस्रो संविधानसभाबाटै जनतालाई संविधान दिनुप...बाँकी
१४ फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
आजभन्दा २३ वर्षअघि नेपाल–भारतबीच भएको बहुचर्चित ‘महाकाली सन्धि’ संसदबाट पास गराउन निर्णांयक भूमिका खेलेका र त्यसयता लगातारजसो सोही विषयमा तीव्र आलोचना खेप्दै आएका वर्तमान प्रधानमन्त्री एवं सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार ‘महाकालीमा झेल भयो’ भन्ने अभिव्यक्ति दिएका...बाँकी
१४ फाल्गुन, २०७५ |
रसुवा, १४ फागुन ।
नयाँ शक्ति पार्टी नेपालका नेता तथा एक जना प्रदेशसभा सांसद नेपाली कांग्रेसमा प्रवेश गर्ने चर्चा दुई साता अघिदेखि नै चलेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरुको उपस्थितिमा नयाँ शक्तिबाट निर्वाचित प्रदेश सांसद प्रवेश गर्ने भनिएपछि त्यही अनुसार तयारी भयो र शीर्ष नेताहरु सोमबार रसु...बाँकी