१० पुष, २०७४ |
कमल खत्री/रासस
धार्मिक क्षेत्रमा जस्तै सामुदायिक विद्यालयको स्तर वृद्धिका लागि पनि महायज्ञ आयोजना गर्ने होड म्याग्दीमा निकै पुरानो हो । जिल्लाका दर्जनौं शैक्षिक संस्थामा शैक्षिक तथा भौतिक विकासका निमित्त महायज्ञ सम्पन्न भइसकेका छन् ।
सामुदायिक विद्यालयमा आर्थिक संकलन गर्ने माध्यम बनेको महायज्ञबाट ठूलो रकम संकलन...बाँकी
२८ मंसिर, २०७४ |
विराटनगर, २८ मंसिर ।
पूर्वाञ्चल विश्वविद्यालयको मोरङ गोठगाउँमा रहेको कार्यालयमा बिहीबार विद्यार्थीले तोडफोड गरेका छन् ।
परीक्षा हुनुभन्दा अगाडि नै प्रश्नपत्र बाहिर आएको भन्दै आक्रोशित विद्यार्थीले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत जीपी कोइराला कलेज (कृषि संकायको कार्यालय) गोठगाउँमा तोडफोड गरेका हुन् ।
तोडफोडबाट कार...बाँकी
३ कार्तिक, २०७४ |
विष्णु विकिरण
सानागाउँस्थित कोपिला इङलिस् बोर्डिङ स्कुलले डान्स एन्ड सिङ्गिङ कम्पिटिसन सम्पन्न गरेको छ । स्कुल प्रांगणमा बुधबार भएको उक्त कार्यक्रमको उदघाटन प्रधानाध्यापक रत्न महर्जनले गरेका थिए ।
कम्पिटिसनमा प्रथम हुनेलाई १ हजार ५ सय रूपैयाँ, द्वितीय हुनेलाई १ हजार रूपैयाँ, तृतीय हुनेलाई ७ सय रूपैयाँ र कन्सोल...बाँकी
१८ भाद्र, २०७४ |
नवलपरासी, १८ भदौ ।
सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा नै अध्ययन गराउनुपर्ने निर्णय भएको छ ।
कावासोती– ३ स्थित जीवनज्योति माविमा कार्यरत शिक्षक तथा कर्मचारीले आफ्ना बालबालिकालाई नजिकको सामुदायिक विद्यालय वा आफैंले अध्यापन गराउने विद्यालयमा अध्ययन गराउनुपर्ने नि...बाँकी
३१ श्रावण, २०७४ |
पोखरा, ३१ साउन ।
सरकार अस्थायी शिक्षक पद सदाका लागि अन्त्य गर्ने तयारीमा सरकार जुटेको उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले बताएका छन् ।
नेपाल शिक्षक संघ कास्कीको आठौं अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमिति तथा संघीय एवम् प्रादेशिक प्रतिनिधिलाई मंगलबार पदस्थापन गराउँदै शिक्षामन्त्री श्रेष्ठले परस्परागत शिक्षा नियमाव...बाँकी
२२ श्रावण, २०७४ |
विष्णु विकिरण
निजी क्षेत्रबाट सञ्चालित बोर्डिङ स्कुलहरूमा प्रायः सरकारी पाठ्यक्रम अनुसार पढाइ नभएको गुनासो आइरहेका सन्दर्भमा त्यस्ता गुनासा सम्बोधन गर्ने उद्धेश्यका साथ ललितपुर प्याब्सनले पाठ्यक्रमसम्बन्धी एकदिने कार्यशाला बहस सम्पन्न गरेको छ ।
डीएभी स्कुल जावलाखेलमा शनिबार सम्पन्न कार्यशालामा पाठ्यक्रम विकास ...बाँकी
१९ श्रावण, २०७४ |
भक्तपुर, १९ साउन ।
एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा (सेकेन्डरी एजुकेसन एक्जाम) को पूरक परीक्षा बिहीबारदेखि देशभर एकैसाथ सुरु भएको छ ।
बिहीबार अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिएका छन् ।
कूल ३ ...बाँकी
१९ श्रावण, २०७४ |
रत्ननगर (चितवन), १९ साउन ।
नेपाली आध्यात्मिक क्षेत्रका धरोहर आचार्य खेमराज केशवशरणको ८१ वर्षको उमेरमा बुधबार राति निधन भएको छ ।
विभिन्न रोगसँगै निमोनियाबाट थला परेका उनलाई एक महिनाअघि मस्तिष्काघात समेत भएको थियो । चितवनको देवघाटमा बस्दै आएका उनको सोही रोगका कारण बुधबार राति १० बजे काठमाडौं महानगरपालिका– ७ स्थित कालोपुल नजि...बाँकी
३ श्रावण, २०७४ |
मलेखु (धादिङ), ३ साउन ।
उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं. २ रि गाउँस्थित प्रुन्दुङगाउँ पहिराको जोखिममा परेपछि गाउँबासी घर छाडेर जंगलमा बस्न थालेका छन् ।
केही दिनदेखिको वर्षाका कारण रिगाउँ माविमुनिको भीर पहिरो लड्नै लागेको छ । जमिन फाटेर एक मिटर ठूलो धाँजा फाटेपछि प्रुन्दुङगाउँबासी घर छाडेर जंगलमा बसेको गंगाजमु...बाँकी
२८ असार, २०७४ |
दुनै (डोल्पा), २८ असार ।
प्रश्नपत्रविनै स्नातक तहको परीक्षा सञ्चालन गरियो भन्ने सुन्दा तपार्इंलार्इ विश्वास नलाग्ला । तर, डोल्पामा स्नातक तह (दोस्रो वर्ष) को परीक्षा प्रश्नपत्र बिनै सञ्चालन गरिएको छ ।
असार २३ देखि सुरु भएको बीएड दोस्रो तहको परीक्षामा प्रश्नपत्र नआएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट फ्याक्स मगाई पर...बाँकी