२१ असार, २०७४ |
काठमाडौं, २१ असार ।
नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) ले राजधानी उपत्यकाका मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयविरुद्ध प्रतिरोध सङ्घर्ष गर्ने जनाएको छ ।
जेठ १५ मा शिक्षा मन्त्रलय र विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधिबीच तोकिएको मापदण...बाँकी
११ असार, २०७४ |
काठमाडौं, ११ असार ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ पुस–माघमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको भूगोल र जेन्डर स्टडिज विषयको परीक्षाफल अाइतबार प्रकाशित गरिएको छ ।
उक्त परीक्षाको परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu....बाँकी
२ असार, २०७४ |
प्रकाश सिलवाल
अक्षराङ्कन पद्धतिमा प्रकाशित २०७३ को माध्यमिक शिक्षा परीक्षा (एसर्इई) को नतिजाअनुसार गत वर्षको तुलनामा यस वर्ष बढी विद्यार्थी सफल भएका छन् ।
विद्यार्थीको लब्धाङ्कपत्र (ग्रेडसिट) मा उत्तीर्ण र अनुत्तीर्ण उल्लेख नभई विषयगत ग्रेड दिइने र समग्रमा स्तरीकृत अङ्क (जीपीए) दिइने अक्षराङ्कन (लेटरग्रेडिङ)...बाँकी
२ असार, २०७४ |
रमेश गिरी
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा सार्वजनिक गरेको छ । पनिकामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले यस वर्ष नियमिततर्फ ४ लाख ४५ हजार ५ सय ६४ परीक्षार्थी सहभागी भएकोमा १२ हजार २ सय ८४ जीपीए ३ दशमलव ६५ देखि ...बाँकी
१ असार, २०७४ |
भक्तपुर, १ असार ।
एसएलसीकाे रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसर्इर्इको) को नतिजा शुक्रबार बिहान सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।
एसर्इईका परीक्षार्थीको नतिजा सार्वजनिक गर्नका लागि डाटा इन्ट्री, रुजुलगायत अधिकांश काम सकिएको र परीक्षा सार्वजनिक ...बाँकी
३० जेष्ठ, २०७४ |
काठमाडौं, ३० जेठ ।
बिहीबार (असार १ गते) देखि हुने माध्यमिक शिक्षा (कक्षा ११) परीक्षाको तयारी पूरा गरेको जानकारी राष्ट्रिय परीक्षा बोर्डले दिएको छ ।
परीक्षामा सम्बन्धन प्राप्त ३ हजार ७ सय ६५ विद्यालयका कूल ४ लाख ४९ हजार ५४ परीक्षार्थीका लागि जम्मा ९ सय ९३ केन्द्र तोकिएका छन् । बोर्डले मंगलबार पत्रकार सम्मेलन गरी प...बाँकी
२३ जेष्ठ, २०७४ |
काठमाडौं, २३ जेठ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०७३ साल फागुन–चैतमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७३ नियमित) को समाजशास्त्र–मानवशास्त्र विषयको परीक्षाको परीक्षाफल मंगलबार प्रकाशन गरेको छ ।
परीक्षाफल www.educationsansar.com वा www.edusanjal...बाँकी
१७ जेष्ठ, २०७४ |
भक्तपुर, १७ जेठ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा असार १ गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डको बुधबार बसेको बैठकले दोस्रो चरणको चुनावका कारण कक्षा ११ को परीक्षा असार १ देखि १० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको बोर्डका सदस्य सचिव डिल्ली रिमालले जानकारी दिएका छन् ।
सरकारले असार १४ गते स्थानीय तहको दो...बाँकी
१ बैशाख, २०७४ |
विष्णु आले 'विकिरण'
२०७३ को माध्यमिक शिक्षा परीक्षा (एसईई) का उत्तरपुस्तिका परीक्षण (कपी चेकिङ) सुरु भएको छ ।
यसै क्रममा ललितपुरका जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले बुधबार अग्रणी विषयगत शिक्षकहरुलाई भेला गराएर उत्तरपुस्तिका परीक्षण (कपी चेकिङ) बारे ब्रिफिङ गरे ।
ललितपुरको श्रमिक शान्ति स्कुल च्यासलमा बिहीबारदेख...बाँकी
२५ चैत्र, २०७३ |
रामपुर (पाल्पा), २५ चैत ।
गाउँ–गाउँमा प्राविधिक शिक्षाको वर्चश्व बढ्न थालेपछि संस्कृत भाषा पढ्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको छ । साँखर केलादीको राधा दामोदर संस्कृत विद्यापीठमा दश वर्षअगाडि संस्कृत भाषा पढ्नेको ठूलो आकर्षण थियो । प्राविधिक शिक्षातर्फ धेरैको आकर्षण बढ्न थालेपछि बिस्तारै संस्कृत पढ्ने विद्यार्थीको सङ्ख्...बाँकी