newskoseli.Com

हायु बालबालिकाको शिक्षामा पहुँच बढ्दै

 काभ्रेपलाञ्चोकको वाल्टिङ गाविस–५ मा मात्रै बसोबास रहेका लोपोन्मुख हायु जातिका बालबालिकाको शिक्षामा पहुँच बढ्दै गएको छ । लोपोन्मुख जातिको संरक्षण गर्ने घोषित कार्यक्रम अनुसार जनही २ हजार प्रदान गर्ने भएपछि हायु जातिका अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय पठाउन थालेका छन् । वाल्टिङस्थित पञ्चकन...बाँकी

१ नगरपालिका सहित ६४ गाविस पूर्ण साक्षर

  १ नगरपालिका र २ गाविसलाई पूर्ण साक्षर घोषणा गरिएपछि अब यहाँका ६४ गाविस र नगरपालिका पूर्ण साक्षर जिल्ला भएका छन् । सरकारले तोकेको मापदण्ड पूरा गरेपछि दिक्तेल नगरपालिका तथा बुइपा र च्यास्मिटार गाविसलाई पूर्ण साक्षर घोषणा गरिएको हो । गाविस तथा नगरपालिकामा रहेका १५ देखि ६० वर्ष उमेर समूहका ...बाँकी

दश विद्यालयमा ‘भर्चुअल सिकाइ कक्षा’ सञ्चालन

विद्यार्थीका लागि अप्ठ्यारो विषय भनेर चिनिने अङ्ग्रेजी, गणित र विज्ञान विषयको सिकाइलाई प्रभावकारी बनाउन त्रिशुलीका १० विद्यालयमा भर्चुअल कक्षा सञ्चालन हुने भएको छ । जिल्लामा शैक्षिक जनशक्ति विकास केन्द्रले सो कक्षा सञ्चालन गर्ने भएको हो । जिल्लामा १० विद्यालयमा यसै आवदेखि कक्षा स्थापना गरी कक्षा सञ...बाँकी

४८ जना पुरस्कृत शिक्षा दिवसमा

 ३७औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा क्षेत्रमा आ–आफ्ना क्षेत्रबाट शिक्षाको विकासमा योगदान पुर्याएबापत ४८ जनालाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेमा कर्मचारी ४, शिक्षाप्रेमी ३, विद्यालय ९, शिक्षक २१ र दीर्घसेवी शिक्षक ११ जना रहेका छन् । पुरस्कृत हुनेलाई स...बाँकी

३ डिनको एकसाथ पदावधि सकियो

  सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका ३ जना डिनको पदावधि एकै साथ सकिएको छ । ४ वर्षअघि नियुक्त भएका विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्कायका डिन प्रा. डा. भवानीचन्द ठकुरी, वाणिज्य सङ्कायका डिन प्रा. भारती जोशी र शिक्षा शास्त्र सङ्कायका डिन प्रा. डा. नारद पाण्डेयको पदावधि सकिएको हो । सुदूरपश्चिमाञ्...बाँकी

उत्कृष्ट शिक्षक तथा कर्मचारी सम्मानित

३७ औँ राष्ट्रिय शिक्षा दिवस तथा ५० औँ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा अछाम जिल्ला शिक्षा कार्यालयले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । जिल्ला शिक्षा कार्यालय अछामले शिक्षा दिवसको अवसरमा आयोजित एक समारोहमा शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै उनीहरुलाई सम्मान गरेको हो । ...बाँकी

पुस्तकालय हार्डवेयर गोदाममा परिणत भयो

 शिक्षाको ज्योति छर्न स्थापना भएको पुस्तकालय हार्डवेयर गोदाममा परिणत भयोभन्दा अचम्म मान्नुहोला तर पूर्ण साक्षर घोषणा भएको चितवनमा यस्तै भएको छ । चितवनको शिक्षित समाज बस्ने भनेर चिनिएको जिल्लासदरमुकाम भरतपुरको २४ कोठीबाट करिब २ किलोमिटर पश्चिम क्षेत्र लंकु धर्मचोकमा स्थापना भएको ‘ज्ञान ज्योति पु...बाँकी

विद्यावारिधि र उत्कृष्टता हासिल गर्नेहरू विभूषित

स्वदेश तथा विदेशबाट हालै विद्यावारिधि गर्नेहरू तथा स्नातकोत्तर एवम् स्नातकमा उत्कृष्टता हासिल गर्नेहरू नेपाल विद्याभूषण पदकबाट विभूषित भएका छन् । ३७औं राष्ट्रिय शिक्षा दिवसका अवसरमा उनीहरूलार्इ राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार विभूषणबाट सुशोभित गरेकी हुन् । राष्ट्रपतिभवन शीतलनिवासमा आयोजित...बाँकी

वैदिक विश्वविद्यालय खोल्नुपर्नेमा जोड

नेपालमा वैदिक विश्वविद्यालयको स्थापना गरिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । अक्सब्रिज कलेजद्वारा शुक्रबार यहाँ आयोजित अन्तक्र्रियामा अधिकांश सहभागीले अन्य विश्वविद्यालय जस्तै वैदिक विश्वविद्यालयको महत्व रहेको बताएका थिए। वेदव्यासको जन्म नेपालको तनहुँस्थित दमौलीमा भएको जनविश्वास अनुसार सोही ...बाँकी

‘न्यु सम्भावना’ मासिक सुरु

झापाको दमकबाट ‘न्यु सम्भावना’ मासिक पत्रिकाको प्रकाशन सुरु गरिएको छ । पत्रिकाको स्थानीयवासी गायिका कविता शिवाकोटीले शुक्रबार सार्वजनिक गर्दै गायिका शिवाकोटीले मिडिया सधैँ निष्पक्ष हुनुपर्ने सुझाव दिए। कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बू, साहित्यकार...बाँकी